Aamsanchar

खेलकुद

काठमाडौं – जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु हुँदैछ। दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान साढे ९ बजे सुरु […]

मङ्गलवार, चैत ३, २०८२

इरानी महिला फुटबल टोलीकी पाँचौँ सदस्यले अस्ट्रेलियाको शरण प्रस्ताव फिर्ता लिएकी छिन् । अस्ट्रेलियामा शरण खोजेकी इरानी महिला फुटबल टोलीकी पाँचौँ सदस्यले आफ्नो मन परिवर्तन गर्दै स्वदेश फर्किने निर्णय गरेकी अस्ट्रेलियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय […]

सोमवार, चैत २, २०८२

काठमाडौंः युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने तय भएको प्रतिष्ठित ‘फाइनलिसिमा’ फुटबल खेल मध्यपूर्वमा जारी युद्धका कारण रद्द गरिएको छ। आगामी २६ मार्चमा कतारमा आयोजना गर्ने योजना बनाइएको खेल क्षेत्रीय राजनीतिक परिस्थितिका […]

सोमवार, चैत २, २०८२

काठमाडौं- राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार सेभियालाई ५–२ ले हराएको छ र शीर्ष स्थानमा फेरि चार अंकको अग्रता लिएको छ। हान्सी फ्लिकको बार्सिलोनाका लागि डानी ओल्मो र जाओ क्यान्सेलोले पनि एक एक गोल […]

सोमवार, चैत २, २०८२

काठमाडौं –काँक्रेविहार युथ क्लबले राष्ट्रिय लिगमा नवौँ हार व्यहोरेको छ । आइतबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा शीर्ष डिभिजन क्लब जावलाखेल युथ क्लबले काँक्रेविहारलाई ४–१ ले पराजित गरेको हो । जावलाखेलको जितमा निकोलस ओडानी […]

आइतवार, चैत १, २०८२

काठमाडौं – हङकङविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । आइतबार (चैत १)नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएर्मो एरिनाले ४७ सदस्यीय टोलीको घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ […]

आइतवार, चैत १, २०८२

काठमाडौं-  इरानले सन् २०२६ को विश्वकप नखेल्ने भएको छ। इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो प्रतियोगिताको सह–आयोजक अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेपछि आफ्नो देशले विश्वकपमा भाग लिन नसक्ने बताएका हुन्। आफ्ना खेलाडीहरू सुरक्षित नभएकाले विश्वकपमा […]

बिहिवार, फागुन २८, २०८२

काठमाडौँ- भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट दुई लाख ५६ हजार एक सय ५४ अमेरिकी डलर(करिब तीन करोड ७७ लाख ५७ हजार रुपियाँ) पुरस्कार पाएको […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं-  नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार तेस्रो साता पनि चौथोमै रहेका […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं –  अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ । नेपाल फुटबल खेलाडी संघले माग पूरा नभएको भन्दै एन्फाको मुख्यालयमा आइतबार तालाबन्दी गरेको थियो । सोही […]

सोमवार, फागुन २५, २०८२