
काठमाडौं- काठमाडौं गुर्खाजले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक मोन्टी देशाईलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणमा नेपाली टिमको प्रमुख प्रशिक्षकको रुपमा एनपीएल विश्लेषण गरेका देशाईले दोस्रो संस्करणमा […]