Aamsanchar

खेलकुद

नेपाल क्रिकेट संघ (क्यान) ले विकेट किपर ब्याट्सम्यान प्रदीप राज पाण्डेलाई जिम्बावे नेपाल सिरिजका लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगर स्थायी बासिन्दा पाण्डेलाई मंगलबार सहायक प्रशिक्षकमा नियुक्त गरेको पाण्डेले जानकारी गराउनु भयो। नेपाली […]

सोमवार, वैशाख १२, २०७९

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुईवटा खेल हुँदैछन्। दिउँसो पौने ४ बजे डीवाई पाट्ली स्टेडियम मुम्बईमा हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स भिड्दैछन्। जारी लिगमा नवप्रवेशी गुजरात आफ्ना ६ खेलबाट १० […]

शनिवार, वैशाख १०, २०७९

इनरुवा । नेपाल खेलकुद महासंघले नगर कमिटीहरु गठनको  क्रममा सुनसरी जिल्लाको इनरुवा नगर कमिटीको वार्ड नं ४ मा वडा कमिटी गठन गरेको छ । शुक्रबार नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतको अध्यक्षता […]

शनिवार, वैशाख १०, २०७९

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट  टोलीको घोषणा गरेको हो। क्यान आज जिम्बावेविरुद्ध हुने एकदिवसीय र टी–ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो। सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह […]

शुक्रवार, वैशाख ९, २०७९

विराटनगर। प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका […]

बुधवार, वैशाख ७, २०७९

काठमाडौं – इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसी मिलानलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इन्टरले समग्रमा ३–० को जित […]

बुधवार, वैशाख ७, २०७९

काठमाण्डाै – म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आज बिहान एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । लिभरपुलका मोहम्मद सलाहले दुई तथा लुईस […]

बुधवार, वैशाख ७, २०७९

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । […]

मङ्गलवार, वैशाख ६, २०७९

काठमाडौं : स्पेनिस लालिगामा दोस्रो स्थानमा रहेको बार्सिलोना रेलिगेशन जोन रहेको काडिजसँग अप्रत्यासित हारको सिकार भएको छ। शीर्ष स्थानको रियलसँग अंक दुरी घटाउँदै उपाधि होडमा धक्का दिने ध्याउनमा रहेको बार्सिलोना घरेलु मैदानमानै काडिज सँग १-० ले पराजित हुन […]

मङ्गलवार, वैशाख ६, २०७९