विराटनगर । प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गर्नु भएको छ । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री […]
चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ। रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पतालका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ […]
काठमाण्डौ –अष्ट्रेलियामा चलिरहेको बिग बाश क्रिकेट लिगको यो सिजनमा नेपालका बलर सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमै २ विकेट लिएका छन् । होवर्ट ह्युरिकेन्सको तर्फबाट खेलेका सन्दिपले पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ३८ रन दिएर […]
काठमाडौ – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन्। चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन्। लामिछानेले […]
काठमाण्डौ-प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । दाङको देउखुरीमा हुने प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भइसकेको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी दिएको छ । प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता […]
काठमाण्डौ – राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने भएका छन् । यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् । […]
काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले […]
युवा तथा खेलकुद मन्त्रालयले सातजना खेलाडीसहित १४ जनालाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमध्ये एकजनाबाहेक सबै खेलाडी गत वर्ष सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता हुन् । उनीहरूसँगै दुई प्रशिक्षक तथा एक–एक […]
काठमाडौं : विश्वभर खेल सुरक्षामा नयाँ-नयाँ विधि र प्रविधि अवलम्बन गर्ने गरिएको छ। टी-२० क्रिकेटको आगामी सिजनमा यस्तै एक प्रयोग हुने भएको छ। जहाँ बलरले हेलमेट लगाएर बल फ्याँक्ने छन्। इंग्लिस काउन्टी टीम योर्कसायरले तीव्र बलरका लागि हेलमेटको […]
काठमाण्डौ – नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा फेरि अनुबन्ध भएका छन् । इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई नियुक्त गरेको हो । अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० […]