
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो […]
बिर्तामोड । कोभिड कहरका कारण गत दुई बर्ष देखि आयोजना हुन नसकेको झापा गोल्डकप यस बर्ष आयोजना हुने भएको छ । चौंथो संस्करण सम्म मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिताको रुपमा पहिचान बनाएको झापा गोल्डकप […]
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम विजयी भएका छन् । गएराति भएको खेलमा टोटेनह्यामले वाट्फोर्डलाई १–० गोलले हराएको हो । खेलको इन्जुरी समयमा टोटेनह्यामका डेभिनसन सान्चेजले गरेको गोल नै निर्णायक भयो […]
दमक । ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच झापाको दमकमा मैत्रीपुर्ण बास्केटबल प्रतियोगिता भएको छ । लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकको संयुक्त आयोजनामा शनिवार दमकमा यस्तो प्रतियोगिता भएको हो । […]
काठमाण्डाै – ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । आज पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोलले हरायो । मनाङको लागि पहिलो हाफको इन्जुरी […]
काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । सातौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा […]
काठमाण्डाै – ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा सशस्त्रकाे एपीएफ क्लब र विभागीय त्रिभुवन आर्मीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे भएकाे खेलमा एपीएफ र आर्मीले एक–एक गाेलकाे बराबरी खेलेका हुन् […]
दाङ । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको […]
काठमाडौं – सहीद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे […]