Aamsanchar

खेलकुद

    काठमाडौं – एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ। विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ। उनीहरुलाई फुलमाला अबिरले भव्य स्वागत गरिएको हो। बुधबार मात्र […]

बिहिवार, पौष १५, २०७८

काठमाण्डाै – अस्ट्रेलियाकाे टी–२० क्रिकेट लिग बिग बाशमा नेपालका सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले मेलबर्न रेनेगेड्सलाई ८५ रनले हराएको छ । आज बुधवार भएकाे खेलमा होबार्टले दिएको दुई सय सात रनको लक्ष्य पछ्याएको मेलबर्न १५ […]

बुधवार, पौष १४, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा यही पुष १७ गते देखि सुरु भई २१ गते समापन हुनेगरी प्रदेश १ पालिका स्तरिय कनकाई कप लिग नकआउट खुल्ला भलिबल खेल हुने भएको छ । सुरुंगा जेसीज […]

मङ्गलवार, पौष १३, २०७८

काठमाण्डाै – नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे । बङ्गलादेशकाे मिरमुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट […]

मङ्गलवार, पौष १३, २०७८

काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतसँग खेल्न लागेको हो । नेपाल पहिलो खेलमा नेपाल बङ्गलादेशसँग तथा दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो । […]

मङ्गलवार, पौष १३, २०७८

काठमाडौं –नेपाली महिला भलिबल टोलीले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको लिग विजेता बन्दै फाइनलमा स्थान बनाएको छ । बंगलादेशको ढाकास्थित शाहीदसोह्रावर्दी नेसनल इन्डोर स्टेडियममानेपालले समूह […]

सोमवार, पौष १२, २०७८

काठमाण्डाै – नेपाली महिला टाेली एभीसी सेन्ट्रल जोन भलिबलको फाइलनमा पुगेको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । लगातार चौथो खेल जित्ने क्रममा नेपाली महिला टोलीले आज […]

आइतवार, पौष ११, २०७८

काठमाडौं : विभागीय टिम एपिएफले प्रधानमन्त्रीकप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार धनगढीमा भएको फाइनलमा प्रदेश एकलाई ७ विकेटले पराजित गर्दै एपिएफले उपाधि जितेको हो। फाप्ला क्रिकेट मैदान धनगढीमा भएको फाइनलमा विभागीय टिम एपिएफलाई […]

आइतवार, पौष ११, २०७८

काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । यूएईको सारजाहमा आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा […]

आइतवार, पौष ११, २०७८

काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुने भएको छ। खेल आज विहान साढे १० बजे सुरु हुने छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको फाप्ला […]

आइतवार, पौष ११, २०७८