Aamsanchar

खेलकुद

काठमाडौं । सिंगापुरमा आजबाट सुरु हुने टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले खेल्न लागेको हो । […]

शुक्रवार, असोज १०, २०७६

काठमाडौं । सिंगापुरमा आजबाट सुरु हुने टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले खेल्न लागेको हो । […]

शुक्रवार, असोज १०, २०७६

कास्की, नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जित्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले […]

बुधवार, असोज ८, २०७६

बिर्तामोड । दशैको अवसर पारेर झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप हुने भएको छ । आयोजक जायन स्पोर्टस् क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पुरा […]

सोमवार, असोज ६, २०७६

काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले कमजोर मानिएको भुटानसँग ३–० को लज्जास्पद हार व्यहोरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल ( एपीएफ ) को खेल मैदानमा खेल हारेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको […]

सोमवार, असोज ६, २०७६

काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेल मैदानमा आज हुने खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ । खेल दिउँसो तीन […]

आइतवार, असोज ५, २०७६

बिर्तामोड, असोज ३ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस् अवार्ड’ तेस्रो संस्करणको मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ । ‘झापा स्पोर्टस् अवार्ड २०७५’ का लागि […]

शुक्रवार, असोज ३, २०७६

मेचीनगर, ३ असोज । २०१९ तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा शुक्रबार झापाको मेचीनगरमा महिला तथा पुरुष खुला मिनि म्याराथन हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्घन गर्ने उद्घेश्यले नेपाल एशोसिएशन अफ टुर […]

शुक्रवार, असोज ३, २०७६

इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा शाख्तर डोनेक्सटलाई पराजित गरेको छ । बुधबार राति समूह ‘सी’ मा भएको खेलमा घरेलु टोली शाख्तरलाई सिटीले ३-० गोलअन्तरले पराजित गरेको हो । […]

बिहिवार, असोज २, २०७६

काठमाडौँ,  नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको […]

मङ्गलवार, भदौ ३१, २०७६