Aamsanchar

खेलकुद

शुक्रवार पहिलो सेमिफाइनल खेल आयोजक झापा ११ र थ्रीस्टार फुटबल क्लबबीच झापा। विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब जारी चौथौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रुपन्देही ११ एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्स अन्तिम […]

बिहिवार, फागुन २३, २०७५

बिर्तामोड । बिभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै थ्रि स्टारले झापासँग सेमिफाइनलमा भेट पक्का गरेको छ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै थ्रि स्टार क्लब मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा ३–० गोल […]

बुधवार, फागुन २२, २०७५

बिर्तामोड, झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा […]

मङ्गलवार, फागुन २१, २०७५

झापा बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशाला । यो खेल मैदान देश भरिकै मैदानहरु मध्ये उत्कृष्ट रहेको खेलाडी, प्रशिक्षकहरु बताउछन, यसै स्थानमा हाल झापा गोल्डकप आयोजना भई रहेको छ । तस्वीर :विनोद पाण्डे कमल/आमसंचार

मङ्गलवार, फागुन २१, २०७५

शान्तिनगर । स्वर्गीय निर्मल राई स्मृति मेचीनगर स्तरिय अन्तर माबि छात्र भलिवल प्रतियोगिताको उपाधि होलिवेल इङ्लिस स्कुल धुलाबारीले जितेको छ । सोमवार भएको फाइनल खेलमा आयोजक अरुणोदय आवासीय माबि काँकरभिट्टालाई २५÷२१, २५÷२०, २७÷२९ र २५÷१९ […]

सोमवार, फागुन २०, २०७५

बिर्तामोड । पाहुना टोली हङकङ नेप्लिज एकाडेमीलाई १–० गोलले पछि पार्दै आयोजक मग मग झापा ११ एफसीले मगमग झापा गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । डोमालाल रंगशालामा सोमबार भएको खेलमा झापा ११ को […]

सोमवार, फागुन २०, २०७५

बिर्तामोड । चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिन भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लब मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले मोरङका तीन जना खेलाडी काठमाण्डौको अन्य क्लबमा […]

आइतवार, फागुन १९, २०७५

इलाम । मोफसलमा पहिलो पटक फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडी र अफिसियलको दुर्घटना बिमा हुने भएको छ। झापामा फागुन १८ गतेबाट जारी मगमग झापा गोल्डकपको चौँथो संस्करण र फागुन २६ बाट हुने माइभ्याली गोल्डकपको पाँचौ […]

आइतवार, फागुन १९, २०७५

बिर्तामोड । मगमग झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई शुन्यका बिरुद्ध दुइ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिष्पर्धा गर्ने छ । झापाको […]

शनिवार, फागुन १८, २०७५

चारपाने ।  झापा गोल्डकप नजिकिए संगै खेल प्रेमीहरु उत्साहित बनेकाछन । गोल्डकप आयोजक समितिका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा १८ फागुन देखि २७ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले […]

बुधवार, फागुन १५, २०७५