Aamsanchar

खेलकुद

सुरुङ्गा । प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को फाइनलमा मोरङको बेलबारी नगरपालिका र सिक्किमको टिभिए टोलीबीच रोमाञ्चक भिडन्त हुने भएको छ। प्रतियोगिताको फाइनल खेल मंगलबार दिउँसो १२ बजे सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा हुनेछ। […]

सोमवार, माघ ७, २०८१

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेको छ । नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिलो ब्याटिङ रोजेकी छिन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल […]

सोमवार, माघ ७, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा दोस्रो दिनको खेल सकिएको छ। आज सम्पन्न चार रोमाञ्चक खेलबाट भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्। यस्तै, सिदिङ्ग्वा […]

आइतवार, माघ ६, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा आजदेखि शुरु भएको प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ मा चार खेल सम्पन्न भएको छ । सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा शुरु भएको प्रतियोगितामा आज पहिलो […]

शनिवार, माघ ५, २०८१