Aamsanchar

खेलकुद

अर्जुनधारा। झापाको अर्जुनधारामा जारी प्रदेश नं.१स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको फाइनलमा पारिजात महिला फुटबल क्लब झापा पुगेको छ । स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा माउण्ट […]

मङ्गलवार, माघ २२, २०७५

अर्जुनधारा। झापाको अर्जुनधारामा जारी प्रदेश नं.१स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा कर्णसिंह सोनाम स्मृती स्पोर्टीङ क्लब ताप्लेजुङ प्रवेश गरेको छ । स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज सम्पन्न खेलमा बसाहा […]

सोमवार, माघ २१, २०७५

मेचीनगर । बलभद्र आधारभूत विद्यालयको आयोजनमा मेचीनगर–३ डाँडा गाउँमा जारी ‘प्रथम बलभद्रप कप’ मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तगरत सोमवार भएको खेलमा काँकरभिट्टा मावि र अरुणोदय अंग्रेजी मावि विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश […]

सोमवार, माघ २१, २०७५

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल […]

सोमवार, माघ २१, २०७५

काठमाडौँ, यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । क्लबले संयुक्त अरब इमिरेट्स (युएइ)का कप्तान रोहन मुस्तफा र […]

सोमवार, माघ २१, २०७५

कुमार चौलागाईं / काठमाडौँ, घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न […]

सोमवार, माघ २१, २०७५

काठमाडौं । नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो। यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २-१ ले […]

आइतवार, माघ २०, २०७५

अर्जुनधारा। झापाको अर्जुनधारामा जारी प्रदेश नं.१ स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा माउन्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरी प्रवेश गरेको छ । स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज सम्पन्न खेलमा इलाम […]

आइतवार, माघ २०, २०७५

मेचीनगर । बलभद्र आधारभूत विद्यालयको आयोजनमा मेचीनगर–३ डाँडा गाउँमा जारी ‘प्रथम बलभद्रप कप’ मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तगरत आइतवार भएको खेलमा काँकरभिट्टा मावि, अरुणोदय अंग्रेजी मावि र पशुपति मावि आमडाँगी विजय भएका […]

आइतवार, माघ २०, २०७५

कुमार चौलागाईं / काठमाडौँ,  युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम […]

आइतवार, माघ २०, २०७५