Aamsanchar

खेलकुद

काठमाडौं, एसिया कप छनौट फुटबल अन्तर्गत मंगलबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको छ । फिलिपिन्ससँगको हारपछि पछिल्ला ८ खेलमा अपराजित रहेको नेपालको यात्रामा ब्रेक लागेको छ । मनिलाको रिजल मेमोरियल रंगशालामा भएको खेलमा २१ […]

मङ्गलवार, चैत १५, २०७३

काठमाडौं : एसियन क्रिकेट काउन्सिल (एसीसी ) इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार खराव प्रदर्शन गरेको छ । पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानको यू–२३ टोलीसँग ६ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा […]

मङ्गलवार, चैत १५, २०७३

काठमाडौंः एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा बंगलादेशले नेपालसामू २५८ रनको चुनौती प्रस्तुत गरेको छ। कक्स बजारस्थित शेखकमल स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रन […]

मङ्गलवार, चैत १५, २०७३

दमक, झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गर्न लागेको हो । मोफसलमा रहेका खेलाडीको क्षमतालाई प्रोत्साहित […]

मङ्गलवार, चैत १५, २०७३

झापा । झापामा रु १६ लाखको लागतमा जुडो प्राथमिक विद्यालयको पक्की भवन निर्माण हुने भएको छ । कुमरखोद–६ मा बन्न लागेको उक्त दुईकोठे पक्की भवनको आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गर्नुभयो […]

मङ्गलवार, चैत ८, २०७३

(शान्तिराम बस्नेत) शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधेमा जारी तेस्रो मिलन स्मृति नकआउट २०–२० प्रतियोगितामा दुर्गापुर क्रिकेट क्लब फाइनलमा पुगेको छ । दूधेको मिलन चौकस्थित आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा दुर्गापुर क्रिकेट क्लबले शिवसताक्षी स्पोर्टिङ क्लब […]

सोमवार, चैत ७, २०७३

इटहरी। इटहरीको जनता खेल मैदानमा सम्पन्न भएको ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जितेको छ । शसस्त्र प्रहरीको एपिएफलाई शुन्यका विरुद्ध एक गोलका अन्तरले पराजित गर्दै काँकडभिट्टाले […]

शुक्रवार, चैत ४, २०७३

काठमाडौँ । विश्व चेस महासङ्घ फिडेको आयोजनामा हुने विश्वकप चेसको छनोट प्रतियोगिता ‘एसियन जोनल ३.२ चेस च्याम्पियनसिप’ शुक्रबारदेखि नेपालमा हुने भएको छ । नेपालमा दोस्रो पटक आयोजना हुन लागेको उक्त च्याम्पियनसिप यही चैत ५ देखि […]

बिहिवार, चैत ३, २०७३

काठमाडौँ । बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि वैंकटपति राजु, मुख्य […]

बुधवार, चैत २, २०७३

शान्तिराम बस्नेत, (शिवसताक्षी) झापाको शिवसताक्षीस्थित दुधेमा जारी तेस्रो मिलन स्मृति नकआउट २०–२० प्रतियोगिता अन्तर्गत मंगलबार २ खेल सम्पन्न भएका छन् । मिलन चौकस्थित किराँत क्रिकेट क्लबको खेलमैदानमा सम्पन्न पहिलो खेलमा झिलझिलेले चारपानेलाई ८ विकेटले पराजित […]

बुधवार, चैत २, २०७३