Aamsanchar

खेलकुद

झापा ११ लाई गोल्डकप आयोजना गर्ने सोच कसरी आयो ? – नेपाल फुटबल संघले राष्ट्रिय लिग गरिरहेको छैन । त्यो अवस्थामा ठूला शहरहरुमा फुटबल टुर्नामेन्ट गर्ने उद्देश्यले झापामा पनि गतवर्षबाट फुटबल टुर्नामेन्ट शुरु गरेका हौं । यसले […]

शनिवार, माघ १५, २०७३

झापा गोल्डकपको प्रचार–प्रसार कसरी गर्दै हुनुहुन्छ ? – झापा गोल्डकपको प्रचार–प्रसार तीब्र गतिमा भइरहेको छ । झापाका सबै एफएमहरुबाट विज्ञापन बजिरहेको छ । झापाका स्थानीय टेलिभिजनबाट विज्ञापन बजिरहेको छ । त्यसरी नै सबै दैनिक पत्रिका, साप्ताहिक पत्रिका, अनलाइन […]

शुक्रवार, माघ १४, २०७३

झापा गोल्डकपको तयारी कहा पुग्यो ? – झापा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । फुटवल क्लवको कति टिम आउने भन्ने पनि फाइनल भइसकेको छ । खेल मैदानको पनि तयारी भइसकेको र प्याराफिट बनिसकेको तथा आर्थिक व्यवस्थापन […]

शुक्रवार, माघ १४, २०७३

झापा, बालापनको रमाइलो समयमा साथीभाइको संगतसँगै उनी पनि खाली चौरीहरू चहार्न थाले, जहाँ उनका खुट्टाहरूले अन्य साथीभाइको जस्तो चन्द्रगढीका गल्लीहरूमा झुम्राका बलहरू दौडाउन सुरु गरे। झुम्राका बलहरू खेलाउँदा खेलाउँदै बिस्तारै उनी एउटा चम्किलो खेलाडी बने। […]

शुक्रवार, माघ १४, २०७३

लक्ष्मीपुर। झापाको लक्ष्मीपुरमा जारी पूर्वाञ्चलस्तरीय दोस्रो लक्ष्मीपुुर भेट्रान फुटबल कप–२०७३ को उपाधि चारआली–धाइजन भेट्रान क्लबले हात पारेको छ । उपाधिका लागि सुरुङ्गा भेट्रान फुटबल क्लब र चारआली–धाइजन फुटबल क्लबबीच विहीवार सम्पन्न फाइनल खेलमा शून्यका विरुद्ध […]

शुक्रवार, माघ १४, २०७३

बिर्तामोड। माघ १५ गतेबाट शुरु हुने दोस्रो रमपम झापा गोल्डकप २०७३ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा १० वटा टीमले प्रतिष्पर्धा गर्ने भएका छन् । उद्घाटन खेलमा आयोजक रमपम झापा ११ र भारतको शेरे फुटबल क्लवबीच प्रतिष्पर्धा […]

शुक्रवार, माघ १४, २०७३

बिर्तामोड। प्याब्सन झापा जिल्ला क्षेत्र नं. २ अन्तर्गत माघ ७ गतेदेखि १० गतेसम्म सञ्चालन भएको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । बिर्तामोडेल स्कूलको प्राङ्गणमा सञ्चालन भएको प्रोइमेरी तह छात्र फुटबल प्रतियोगिता अन्तर्गत प्रतियोगितामा सरस्वती एन्जल […]

बुधवार, माघ १२, २०७३

बिर्तामोड। माघ १५बाट झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा हुने दोस्रो रमपम झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न कर्पोरेट हाउसहरुबाट ५० लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा […]

बुधवार, माघ १२, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी, झापा शिवसताक्षीमा ऐतिहासिक रुपमै आउँदो माघ २७ गतेदेखि २९ गतेसम्म पूर्वाञ्चल क्षेत्रीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ । सतासी स्पोर्टिङ क्लब, झिलझिलेको आयोजना तथा नेपाल डोेजो संघ, झापाको विशेष […]

सोमवार, माघ १०, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी दूधे श्रोत केन्द्र स्तरीय रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यमिक तथा आधारभूत तह (कक्षा ८ सम्म) को उपाधि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, दूधेले चुमेको छ । विद्यार्थीको चौतर्फी विकासको लागि स्वास्थ्य, खेलकुद, […]

आइतवार, माघ ९, २०७३