
अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती रोली विङ्कलार नेपाल आउने भएका छन्। रोलीलाई ‘आइएफबिबि लिग नेपाल’ ले फागुनको पहिलो साता नेपाल ल्याउन लागेको हो। ‘आइएफबिबि लिग नेपाल’ ले फागुन ३–४ मा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा ‘आइएफबिबि प्रोफेसन लिग […]
बेझाड, पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित बाहुनडाँडामा सोमबार सफल परीक्षण उडान गरिएको हो । रामपुर नगरपालिका–७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवाको लोस्दीबाट परीक्षणका रुपमा […]
भद्रपुर । वडा नम्बर ८ भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको मैदानमा आयोजित आइतबार भएको खेलमा वडा नम्बर १० लाई ७ रनले पराजित गर्दै वडा […]
दमौली, खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना […]
काठमाडौँ, आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको […]
काठमाडौँ, नेपाल पुलिस क्लबले दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ । चन्द्रागिरीस्थित न्यू डायमण्डको मैदानमा आज भएको खेलमा पोखराको टप्स माविलाई ३–० को सोझो सेटमा पराजित […]
भद्रपुर । झापाको भद्रपुरमा शुक्रवारदेखि प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता शुरु भएको छ । २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भद्रपुर नगरपालिका अन्तरगतको ६ नम्बर वडा कार्यालय र बलबस्टर्स क्लव […]
अर्जुनधारा। अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल अर्जुनधारा–९ र १०का कराते र तेक्वान्दो खेलका खेलाडीहरुलाई आज एक कार्यक्रमकोबिच स्थानीय गोलधाप युवा परिवारले सम्मान गरेको छ । परिवारका अध्यक्ष चन्द्रप्रसाद आचार्यको अध्यक्षता र दशनामी समाज प्रदेश […]
पाँचथर । सरस्वती क्लव काठमाण्डौ पाँचथरको फिदिममा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिममा बुधवार भएको प्रतिस्पर्धात्मक खेलमा सरस्वती क्लव काठमाण्डौले डिफेन्डीङ च्याम्पीयन सुनसरी–११ लाई २÷१ गोल अन्तरले पराजित गरेको […]