
विराटनगर, मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुनेछ । सङ्घका जिल्ला अध्यक्ष भुवनेश्वर मण्डलका अनुसार उक्त प्रतियोगितामा भारत, बङ्लादेश, […]
अर्जुनधारा। वडा खेलकुद विकास समिति अर्जुनधारा–११को आयोजनामा आयोजित प्रथम वडाध्यक्ष जिल्लास्तरिय नकआउट फुटबल च्यालेन्ज कपको उपाधि सहआयोजक महारानीगञ्ज माध्यमिक विद्यालय सालबारीले जितेको छ । महारानीगञ्ज माविको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनल खेलमा जनता माध्यमिक विद्यालय […]
पाँचथर । आयोजक फिदिम स्पोटिङ क्लव १० औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज पाँचथर सदरमुकाम फिदिममा भएको खेलमा मोरङ–११ लाई १÷० गोलको झिनो गोल अन्तरले हराउँदैँ आयोजकले क्वाटरफाइनलमा स्थान बनाउन […]
काठमाडौं । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग ९बीपीएल० मा नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । बीपीएलमा क्रिकेटमा डेब्यु गरिरहेका लामिछानेले सुरुकै खेलमा २ विकेट लिएपछि उनको चर्चा त्यहाँ पनि भएको छ । […]
ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी रहेको एक अध्ययनले देखाएको छ । फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६.५ मिलियन […]
इनरुवा, सुनसरी सदरमुकाम इनरुवामा शुक्रबारदेखि मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन गर्नुभयो । इनरुवा खेलमैदानमा प्रतियोगिता सञ्चालनका लागि निर्माण गरिएको […]
काठमाडौँ, एशिया यू–१४ डेभलोपमेन्ट च्याम्पियनसीपमा सहभागी हुन सात सदस्यीय नेपाली लनटेनिस टोली आज बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । यही पुस २२ गतेदेखि माघ ४ गतेसम्म हुने प्रतियोगितामा समान नेपालबाट तीन÷तीन पुरुष÷महिला खेलाडीले सिङ्गल्स […]
कुमार चौलागाईं / काठमाडौँ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) […]
काठमाडौँ, नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक […]