Aamsanchar

खेलकुद

बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारेमा सोमबारबाट एनएमसी बुद्धशान्ति कप प्रदेश १ स्तरीय नकआउट भलिवल प्रतियोगिता शुरु भएको छ । ३ दिन सम्म चल्ने प्रतियोगितामा आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति, संखुवासभा र भोजपुरले विजयी […]

सोमवार, मंसिर ३, २०७५

काठमाडौँ, सशस्त्र प्रहरीको एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १– ० गोलअन्तरले पराजित गर्दै एपिएफले लिगमा पहिलो जित दर्ता गरेको […]

सोमवार, मंसिर ३, २०७५

विराटनगर,  नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रङ्गशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुभन आर्मी क्लब सहभागी हुने […]

सोमवार, मंसिर ३, २०७५

काठमाडौँ,  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु हुनेछ […]

आइतवार, मंसिर २, २०७५

गलेश्वर, जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ । तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब रु तीन करोड सकिँदासमेत निर्माणकार्यले पूर्णता पाउन सकेको छैन । […]

आइतवार, मंसिर २, २०७५

दिपेन लावती / शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिकामा एक नम्बर प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । यहि मंसिर ३ गतेदेखि ५ गतेसम्म आयोजना हुने प्रतियोगितामा दुई विभागिय टोली सहित १० टिमको सहभागिता […]

शनिवार, मंसिर १, २०७५

काठमाडौं शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि पुनः सुरु हुँदैछ । गएको असोज १३ गते सुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठका कारण पहिलो चरणको खेल पछि […]

शनिवार, मंसिर १, २०७५

काठमाडौँ, नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो […]

शुक्रवार, कार्तिक ३०, २०७५

काठमाडौँ,  शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मिति […]

शुक्रवार, कार्तिक ३०, २०७५

कञ्चनपुर, राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ । नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गर्नुभएको हो । खेलका माध्यमबाट […]

बुधवार, कार्तिक २८, २०७५