Aamsanchar

खेलकुद

काठमाडौँ,  एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यू–१९ महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहदै छनोट भएका नेपाली किशोरी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल […]

सोमवार, कार्तिक १२, २०७५

काठमाडौँ, एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदैछ । थाइल्याण्डमा भएको छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज साँझ नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको […]

सोमवार, कार्तिक १२, २०७५

भोजपुर,  प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता  भोजपुरमा शुरु भएको छ । प्रतियोगितामा छ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले नगद रु ५० हजार ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले पनि […]

सोमवार, कार्तिक १२, २०७५

एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले पोखरा रंगशाला सरसफाई गरेको छ । पोेखरामा सञ्चालन भइरहेको पोखरा प्रिमियर लिग ९पिपिएल० क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको ठाउँमा शनिबार सरसफाई गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै एक्स्पर्टले सरसफाई कार्यक्रम […]

आइतवार, कार्तिक ११, २०७५

भद्रपुर । झापाको भद्रपुरमा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रोयल क्लव भद्रपुरले आयोजना गरेको शनिवार भएको उद्घाटन खेलमा आयोजक टिम रोयल क्लव सजिलै सेमीफाइलनमा प्रवेश […]

शनिवार, कार्तिक १०, २०७५

कुमार चौलागाई / काठमाडौँ,  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ […]

शनिवार, कार्तिक १०, २०७५

काठमाडौँ, ओलम्पिकको एशियन छनोट खेलमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज अपराह्न चीन प्रस्थान गरेको छ । चीनमा रहँदा नेपाली टोलीले तीनवटा मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ । चीन गएको टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक […]

शुक्रवार, कार्तिक ९, २०७५

काठमाडौँ, अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ ।  ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद सापकोटा तथा सदस्यसचिव […]

शुक्रवार, कार्तिक ९, २०७५

काठमाडौँ,  नेपाल सफ्ट टेनिस सङ्घको अनुरोधमा दुई कोरियाली प्रशिक्षक आज यहाँ आउनुभएको छ । आगामी मङ्सिर २ देखि ९ गतेसम्म दक्षिण कोरियाको सञ्चनमा हुने तेस्रो विश्व जुनियर सफ्ट टेनिस प्रतियोगिता र भारतको अहमदाबादमा आगामी पुस […]

बिहिवार, कार्तिक ८, २०७५

काठमाडौं, एएफसी  यू–१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। थाइल्याण्डको चोनबुरी रङ्गशालामा बुधबार भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको हो। थाइल्याण्डको जितमा पतारानन अपुचाइ, टिप्क्रिता र श्रीविपा जनताराकले […]

बिहिवार, कार्तिक ८, २०७५