Aamsanchar

खेलकुद

काठमाडौं। एएफसी एसियन कप छनोट फुटबलअन्तर्गतको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग पराजय व्यहोरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो । मध्यान्तरअघि नैै २ गोल खाएको नेपालले […]

मङ्गलवार, भदौ २०, २०७४

काठमाडौँ । एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक […]

सोमवार, भदौ १९, २०७४

काठमाडौँ। ताजिकिस्तानविरुद्ध मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो । एसियन कप–२०१९ को छनौट […]

शनिवार, भदौ १७, २०७४

काठमाडौँ। नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै विजयी भएको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले ३–२ सेटले पराजित गरेको हो । […]

बुधवार, भदौ १४, २०७४

यलम्बर टाइम्स–मेरो रेडियो, सनराइज, सूर्योदय र आमसञ्चार सेमिफाइनलमा बिर्तामोड, भदौ १० । नमुना सामुदायिक खेल मैदानमा जारी प्रिमियर इन्सुरेन्स झापा मिडिया कप २०७४ मा चार टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै सेमिफाइनल र फाइनल […]

आइतवार, भदौ ११, २०७४

पोखरा। हरितालिका तीजका अवसरमा बाघमारा युवा संगम समूह र अनुशासित आमा समूहद्वारा शुक्रबार आयोजित खुला भलिबल प्रतियोगितामा आँकुरा युवा क्लब, आँबुकसेरीको समूह प्रथम भएको छ । विभिन्न युवा क्लब सम्बद्ध १२ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा […]

शनिवार, भदौ १०, २०७४

काठमाडौं। नेपाल काठमाडौं उपत्यकामा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हराएको हो । मध्यान्तरअघि २ गोल गरेको नेपालका लागि दुवै […]

शुक्रवार, भदौ ९, २०७४

काठमाडौँ । साफ यु–१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह बीको समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ […]

बुधवार, भदौ ७, २०७४

काठमाडौँ। यू–१५ साफ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा भएको खेलमा नेपाल माल्दिभ्सलाई हराएर समूह […]

सोमवार, भदौ ५, २०७४

झापाको शिवसताक्षी नगरपालिकामा आगामी असोज ४ गतेदेखि प्रथम दूधे गोल्डकप फुटबल हुने भएको छ । आयोजक दूधे युथ क्लबले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने जनाएको हो । […]

आइतवार, भदौ ४, २०७४