
बागलुङ, नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ । गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने […]
बिर्तामोड । दशैँको अवसर पारेर बिर्तामोडमा आइतबारदेखि १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । २८ असोजसम्म सञ्चालन हुने प्रथम बिर्तामोड ‘अण्डर सिक्स्टीन’ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको आयोजना हाम्रो एकता युवा समाज नेपालले गरेको […]
काठमाडौँ, विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक २७ गतेदेखि धनगढीमा हुने भएको छ । सुदूरपश्चिम प्रदेश आर्थिक, सामाजिक र पहुँचको हिसाबले पछाडि परे पनि खेलकूद क्षेत्रमा यो प्रदेशले आफ्नो छुट्टै पहिचान बोकेको भन्दै धनगढीमा राष्ट्रव्यापी खेलकूद […]
काठमाडौँ, डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ । बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग १–० गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । निकै प्रतिष्पर्धात्मक बनेको […]
इनरुवा, सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको […]
काठमाण्डौं । कप्तान पारस खड्काको शानदार अर्धशतकमा नेपालले आइसीसी विश्व ट्वान्टी – २० एसिया उपक्षेत्रीय छनोटमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा नेपाललाई जारी प्रतियोगतामा लगातार दोस्रो जीत मिलेको हो। मलेसियाले […]
पोखरा, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीले आगामी मङ्सिर ६ देखि ९ गतेसम्म छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता–२०७५ गर्ने भएको छ । स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी […]
शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आयोजक धारागोला फुटबल क्लब र गोधुली युवा क्लब धाईजन भिड्ने भएका छन् । मंगलबार धारागोला खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा […]
शान्तिनगर, आयोजक धारागोला फुटबल क्लब झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनलमा मनास्लु युवा क्लब कालिस्थानलाई टाइव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै […]