
काठमाडौँ, चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको […]
खुदुनाबारी, झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले खेल विधाको विषयमा अर्जुनधारा नगरबाट झापाका अन्य नगरले पनि अनुसरण गर्नुपर्ने बताएका छन् । अर्जुनधारा नगर तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले उक्त कुरा बताएका हुन् […]
काठमाडौँ, बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने […]
काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप […]
काठमाडौँ, बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन […]
एजेन्सी । ब्राजिलले अन्तत नेमारलाइ नै पुर्णकालीन कप्तानको रुपमा नियुक्त गरेको छ। यसअघि कनैपनि स्थिर कप्तान नबनाएको ब्राजिलका मुख्य प्रशिक्षक टीटेले नेमार नै अब पुर्णकालीन कप्तान भएको जानकारी दिए। २०१६ को ओलम्पिकमा गोल्डमेडल जित्दा ब्राजिल […]
प्रकाश तिमल्सिना ढाका , आवश्यकता अनुसारको जित निकाल्दै नेपाली फुटबल टोली साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइलनमा पुगेको छ । आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । […]
काठमाडौँ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० […]
एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले क्रिश्टियानो रोनाल्डो रियल मड्रिडबाट युभेन्टस गएकोमा आश्चर्यचकित भएको बताएका छन् ।साथै उनले इटालियन क्लब युभेन्टस फुटबलप्रेमीहरुको लागि च्याम्पियन्स लिगको सर्वाधिक रुचाइएको क्लब हुनेमा आशावादी रहेको पनि बताए । […]