
काठमाडौँ, भुटानमा जारी साफ अठार वर्षमुनि (यू–१८) च्याम्यिनसिपअन्तर्गत आज भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । […]
चारपाने, असोज ८ । झापाको शिवसताक्षी नगरपालिकामा जारी प्रथम दूधे गोल्डकपमा मोरङ–११ लाई फराकिलो गोल अन्तरले पाखा लगाउँदै चर्च ब्वाइज युनाइटेड, काठमाडौं फाइनलमा प्रवेश गरेको छ । योसँगै चर्च ब्वाइजले कम्तिमा १ लाख ५१ हजार […]
चारपाने ,७ असोज । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तर्गत शनिबार भएको पहिलो चरणको अन्तिम खेलमा रुपन्देही ११ लाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।एपीएफले २–१ को गोल अन्तरले रुपन्देहीलाई […]
चारपाने, असोज ६ । झापाको शिवसताक्षीमा जारी प्रथम दूधे गोल्डकपमा मोरङ ११ फुटवल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । दूधे खेल मैदानमा शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै मोरङ सेमीफाईनलमा […]
भद्रपुर। सैनिक फुटबल क्लव झापा जिल्ला प्रथम एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगितामा अन्तिम चारमा प्रवेश गरेको छ । बेलबारी फुटबल क्लवलाई ३ को विरुद्ध ५ गोल गर्दै सैनिक अन्तिम चारमा प्रवेश गरेको हो । झापाको […]
चारपाने, असोज ५ । झापाको शिवसताक्षी नगरपालिकामा जारी दूधे गोल्ड कपमा घरेलु टोली रमपम झापा–११ लाई हराउँदै हिमालयन शेर्पा सेमी फाईनलमा प्रवेश गरेको छ । झापालाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराएको हो । खेल अवधिभर १–१ […]
खुदुनाबारी । झापाको खुदुनाबारीमा भएको प्रथम खुदुनाबारी गोल्ड कपको फाइनल खेलमा सि.टिसि.झापा क्लब विजयी भएको छ । आयोजक परिवारलाई १ का विरुद्ध ५ गोलको फराकिलो अन्तरले जीत निकाल्दै सि.टि.सि.झापा क्लब विजयी भएको हो । प्रतियोगिताको […]
चारपाने, ४ असोज । झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया दशमीको अवसर पारेर दूधेको […]
भद्रपुर । झापाको भद्रपुरस्थित मेची रंगशालामा झापा जिल्ला प्रथम एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा केरखा स्टार फुटबल क्लव क्वाटरफाइनलमा प्रवेश गरेको छ । मुनाल क्लव भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकाडेमीद्धारा आयोजित […]