Aamsanchar

खेलकुद

इटहरी । नेकपा(एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी मंसिरमा संघ र प्रदेशको चुनाव हुन नदिन पर्दा पछाडिबाट विभिन्न प्रकारका षड्यन्त्रका खेल भइरहेको विचार व्यक्त गर्नुभएको छ । नेता पौडेलले आज इटहरी उपमहानगरपालिका– १० मा निर्माण गरिएको […]

बुधवार, भदौ २८, २०७४

काठमाडौँ। एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो । […]

सोमवार, भदौ २६, २०७४

काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्ड–२०७३ अन्तर्गत विभिन्न आठ विधामा उत्कृष्ट हुने खेलाडी एवं प्रशिक्षकलाई सोमबार सम्मान गरिने भएको छ । अवार्डमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा […]

आइतवार, भदौ २५, २०७४

दूधे ।  झापाको दुधे युथ क्लवले आयोजना गरेको प्रथम टुवोर्ग दुधे गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले एक विज्ञप्ति प्रकाशित गरी खेल तालिका सार्वजनिक गरेको हो । दुधे खेल मैदानमा असोज ४ गते […]

आइतवार, भदौ २५, २०७४

पोखरा । देवकोटा लुछुन एकेडेमी नेपालद्वारा आयोजित पोखरा अन्तर्राष्ट्रिय काव्य संगम–२०७४ एक समारोहका बीच आज यहाँ सम्पन्न भएको छ । काव्य संगममा नेपाल, भारत र भुटानका तीन दर्जनभन्दा बढी कविले आआफ्ना रचना वाचन गरेका थिए । […]

शनिवार, भदौ २४, २०७४

काठमाडौँ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई […]

शुक्रवार, भदौ २३, २०७४

बिर्तामोड। बिर्तामोडमा  शुक्रबारबाट पूर्वाञ्चलस्तरीय प्रथम मिस्टर ग्यालेक्सी बडीबिल्डिङ प्रतियोगिता शुरु हुँदैछ ।  इन्टरनेशनल बडी बिल्डिङ फेडरेशन (आईएफवीवी) अन्तर्गत गठन भएको झापा जिल्ला बडीबिल्डिङ संघको आयोजना तथा ग्यालेक्सी फिटनेस बिर्तामोडको संयोजनमा शुक्रबार र शनिबार उक्त प्रतियोगिता […]

बिहिवार, भदौ २२, २०७४

बुधबारे । झापाको बुद्धशान्तिको बुधबारेमा जारी वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर ३ लाई पराजित गर्दै वार्ड नम्बर २ फाइनलमा प्रवेश गरेको छ । वार्ड नम्बर २ लाई फाइनल प्रवेशका लागी जर्सी नम्बर ९ का […]

मङ्गलवार, भदौ २०, २०७४

काठमाडौं। एएफसी एसियन कप छनोट फुटबलअन्तर्गतको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग पराजय व्यहोरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो । मध्यान्तरअघि नैै २ गोल खाएको नेपालले […]

मङ्गलवार, भदौ २०, २०७४

काठमाडौँ । एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक […]

सोमवार, भदौ १९, २०७४