
काठमाडौंः एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा बंगलादेशले नेपालसामू २५८ रनको चुनौती प्रस्तुत गरेको छ। कक्स बजारस्थित शेखकमल स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रन […]
दमक, झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गर्न लागेको हो । मोफसलमा रहेका खेलाडीको क्षमतालाई प्रोत्साहित […]
झापा । झापामा रु १६ लाखको लागतमा जुडो प्राथमिक विद्यालयको पक्की भवन निर्माण हुने भएको छ । कुमरखोद–६ मा बन्न लागेको उक्त दुईकोठे पक्की भवनको आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गर्नुभयो […]
(शान्तिराम बस्नेत) शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधेमा जारी तेस्रो मिलन स्मृति नकआउट २०–२० प्रतियोगितामा दुर्गापुर क्रिकेट क्लब फाइनलमा पुगेको छ । दूधेको मिलन चौकस्थित आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा दुर्गापुर क्रिकेट क्लबले शिवसताक्षी स्पोर्टिङ क्लब […]
इटहरी। इटहरीको जनता खेल मैदानमा सम्पन्न भएको ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जितेको छ । शसस्त्र प्रहरीको एपिएफलाई शुन्यका विरुद्ध एक गोलका अन्तरले पराजित गर्दै काँकडभिट्टाले […]
काठमाडौँ । विश्व चेस महासङ्घ फिडेको आयोजनामा हुने विश्वकप चेसको छनोट प्रतियोगिता ‘एसियन जोनल ३.२ चेस च्याम्पियनसिप’ शुक्रबारदेखि नेपालमा हुने भएको छ । नेपालमा दोस्रो पटक आयोजना हुन लागेको उक्त च्याम्पियनसिप यही चैत ५ देखि […]
काठमाडौँ । बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि वैंकटपति राजु, मुख्य […]
शान्तिराम बस्नेत, (शिवसताक्षी) झापाको शिवसताक्षीस्थित दुधेमा जारी तेस्रो मिलन स्मृति नकआउट २०–२० प्रतियोगिता अन्तर्गत मंगलबार २ खेल सम्पन्न भएका छन् । मिलन चौकस्थित किराँत क्रिकेट क्लबको खेलमैदानमा सम्पन्न पहिलो खेलमा झिलझिलेले चारपानेलाई ८ विकेटले पराजित […]
काठमाडौं, आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार केन्यासँगको खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले तीन विकेट जाँदा पूरा गरेको हो । तेस्रो विकेटका लागि ज्ञानेन्द्र […]