Aamsanchar

खेलकुद

काठमाडौंः  आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ। आइसीसी प्रतिनिधिसहितको तीन सदस्यीय छनोट समितिले पारस खड्काको कप्तानीमा १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। उपकप्तानमा भने ज्ञानेन्द्र मल्ल […]

मङ्गलवार, फागुन १०, २०७३

एजेन्सी ।  स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २–१ ले हराएको हो । बार्सिलोनाको जितमा […]

सोमवार, फागुन ९, २०७३

बिर्तामोड। म्यानचेस्टर युनाइटेड सपोर्टस् क्लब नेपालको आयोजनामा ‘एमयूएससीएन फुटसल–२०७३’ प्रतियोगिता सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर आयोजित उक्त प्रतियोगिताको विजेता इटहरीको टिम गिग्सी र उपविजेता सैनिकमोडकोटिम बाज्जा भएका थिए । त्यस्तै प्रतियोगितामा बेस्ट […]

शनिवार, फागुन ७, २०७३

इलाम। जिल्लामा खेलकुदका गतिविधि सुस्त हुन थालेपछि इलामको बरबोटेमा रु डेढ करोडको लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण भइरहेको छ । एक वर्षदेखि धमाधम निर्माण भइरहेको कभर्ड हलको दोस्रो चरणको काम भइरहेको छ । क्रिकेट, टेबुलटेनिस […]

बिहिवार, फागुन ५, २०७३

ताप्लेजुङ। दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेका छन् । जिल्ला भलिबल सङ्घ ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङ्लीङमा आजदेखि सुरु भएको खेलमा आर्मी र पुलिसले समान ३–३ अङ्क […]

मङ्गलवार, फागुन ३, २०७३

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्समा हुने एफसी एसियन कप छनोट–२०१९ का लागि ३६ जना खेलाडी छनोट गर्नुभएको छ । गएको नोबेम्वरमा एएफसी सोलिडारिटी कप जितेको टोलीका २३ खेलाडी र बाँकी […]

बिहिवार, माघ २७, २०७३

बिर्तामोड । मोफसलकै सर्वाधिक पुरस्कार राशिको दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सोमबार सम्पन्न फाइनल भिडन्तमा मनाङले आयोजक टोली झापा–११ लाई १–० गोलअन्तरले पाखा […]

सोमवार, माघ २४, २०७३

भद्रपुर। नवौ झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता २०७३ फागुन २२ गतेदेखि हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समिति भद्रपुरले आइतबार आयोजना गरेको वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रमबाट प्रतियोगिताको […]

सोमवार, माघ २४, २०७३

बिर्तामोड  । यो सिजनकै सर्वाधिक सफल मानिएको मनाङ मस्र्याङ्दी फुटबल क्लबसंग घरेलु मैदानमा रमपम झापा–११ फुटवल क्लवले दोस्रो रमपम झापा गोल्डकपको फाइनलको उपाधिका लागि सोमवार प्रतिष्पर्धा गर्दैछ । यस अघि ६ खेलमा ४ खेल जितिसकेको […]

सोमवार, माघ २४, २०७३

बिर्तामोड । मनाङ मस्र्याङदी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन भइरहेको मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत शनिबार भएको अन्तिम सेमिफाइनल […]

शनिवार, माघ २२, २०७३