
‘खेलाडी हौँ खेलाडी हौँ हामी खेलाडी……..’ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत सार्वजनिक गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष […]
पाँचथर। ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ । रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको […]
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा आज बिहान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको सरसफाइ भएको छ । नेकपा (माओवादी केन्द्र)का भातृ सङ्गठन अखिल (क्रान्तिकारी)ले आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा साधारण प्याराफिट तर्फ पलाएका सबै झार […]
रियो ओलम्पिकमा स्वर्ण जितेको फिजीको रग्बी सेभेन्सका एक खेलाडी मेसिभेसी दाकुवाकाको पदक चोरी भएको छ। फिजीले सबैलाई आश्चर्यमा पार्दै पहिलोपल्ट ओलम्पिकमा समावेश गरिएको रग्बी सेभेन्समा बेलायतलाई फाइनलमा पराजित गर्ने क्रममा स्वर्ण जितेको थियो। त्यो स्वर्ण […]
काठमाडौँः नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान दिएका नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकी क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । चार वर्षे कार्यकाल र थप एक वर्ष गरेर पाँच वर्षसम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक […]
विनोद पाण्डे नेपालीहरुको महान चार्ड वडादशैको अवसरमा पारेर झापाको जलथल ९ एकबिघेमा दोसो्र साउदी अरव गोल्ड कप २०७३ फुटवल खेल हुने भएको छ । मनशान्त गेष्ट हाउस रियाद ११ साउदी अरवले आयोजना गर्न लागेको फुटवल […]
काठमाडौँ । प्रतिभाशाली नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्न पाउनुहुने भएको छ । सोह्र वर्षीय लेग स्पिनर लामिछानेलाई अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले त्यहाँको वेस्टर्न सुबर्भस डिस्ट्रिक क्रिकेट क्लबबाट खेल्ने अवसर जुराइदिनु […]
झापा । स्टार स्ट्राइकर लियानल मेस्सीका छोरालाई फुटबल मन पर्दैन । मेस्सी ब्रमाण्डकै उत्कृष्ट फुटबर भएपनि उनका तीन वर्षका छोरा थिएगो मेस्सीलाई भने फुटबल मन मर्दैन । मेस्सीले एक अन्तर्वाताको क्रममा छोरा थिएगोले फुटबलमा चासो […]
दुर्गापुर । कनकाई नगरपालिका–७ दुर्गापुर स्थित ब्राईट फ्युचर अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा स्व.दिपेन्द्र स्मृति अन्तर मा.वि.स्तरीय फूटबल प्रतियोगीता सम्पन्न भएको छ । कनकाई नगरपालिका–७ कालिमुढा निवासी हरिप्रसाद शिवाकोटी तथा गोमा शिवाकोटीको कान्छा छोरा दिपेन्द्र शिवाकोटीको […]