
हङकङ। हङकङमा जारी विश्वकप महिला क्रिकेट छनोटमा थाइल्याण्डसँग नेपाल एक विकेटले पराजित भएको छ । शुक्रबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १ सय ९ रनको चुनौती दिएको थियो । नेपालले निर्धारित २० […]
झापा । आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपालले हङकङलाई ६ रनले हराएको छ । हङकङसँगको जितपछि नेपालको विश्वकप छनौट खेल्ने संभावना कायम छ । अब नेपालले थाइल्याण्ड र चिनसँग खेल्न बाँकी छ । […]
उर्लाबारी (मोरङ)। स्थानीय बाहुनीमा सम्पन्न पूर्वाञ्चलस्तरीय एम्ब्रियो कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लबले हात पारेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा बेलबारी आयोजक एम्ब्रियोलाई ३–० गोल अन्तरले पराजित गर्दै रु ५५ हजार सहितको उपाधि […]
काठमाडौं, । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि दोस्रो चरणका छनोट खेलहरु आज(बिहीबार)बाट सुरु हुँदैछन् । युरोपेली समुह जी अन्तर्गतको चर्चित खेलमा ईटालीले स्पेनको सामना गर्नेछ । यो खेल ईटालीको टुरीनमा नेपाली […]
बेसीशहर (लमजुङ) । पर्यटकीय गाउँ पुरानकोटमा रहेको तारेभिरको रक क्लाइम्बिङ प्रवद्र्धन नहुँदा अझेलमा परेको छ । स्थानीय बासिन्दा गाउँलाई पर्यटनको केन्द्र बनाउन लागि परेका छन् । तर पनि पर्यटक तान्न भने सकेका छैनन् । ऐतिहासिक […]
सुरुङ्गा(झापा)। ६१ औं प्रहरी दिवसको अवसर पारेर नेपाल प्रहरीले आज झापाको बिर्तामोडमा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ । अञ्चल प्रहरी कार्यालय मेची र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा ‘स्वास्थ्यका लागि दौड’ भन्ने […]
विर्तामोड । झापा–११ले माने भञ्ज्याङ गोल्डकपको उपाधि जितेको छ । भारतको दार्जिलिङस्थित माने भञ्ज्याङमा भएको फाइनल खेलमा यूके एफसी खर्साङलाई १का विरुद्ध ५ गोल गर्दै झापा–११ल गोल्डकपको उपाधि चुमेको हो । भुटान, बंगलादेशसहित भारतका प्रतिष्ठित […]
टोकियो (जापान) । जापानमा शुक्रबार साँझ सम्पन्न किक बक्सिङ प्रतियोगिताको एक खेलमा नेपालीले उपलब्धि हात पार्न सफल भएका छन् । रोमाञ्चक प्रतिस्पर्धामा जापानी प्रतिद्वन्द्वी ताकिहिको साइतोलाई हराउँदै मार्सल आर्ट्स किक बक्सिङका नेपाली खेलाडी मोहन महर्जन […]
झापा । लियोनल मेस्सी विश्वका उत्कृष्ट फुटबल खेलाडी मात्रै होइनन्, राम्रो मन भएका मानव पनि हुन् । बार्सिलोनाका स्ट्राइकर मेस्सीले गम्भीर दुर्घटनामा परेर फेरि खेल्न नसक्ने भएका खेलाडीलाई सहयोग गर्ने भएका छन् । मेस्सीले यसका […]