
Image ब्रजिलको रियो द जेनिरोमा १७ दिनयता जारी ओलिम्पिक्स खेलकुद एउटा भव्य समापन समारोह गर्दै सोमबार बिहान (नेपाली समयअनुसार) सकिएको छ। आगामी ओलिम्पिक्स आयोजक शहर जापानको टोकियोलाई औपचारिक रुपमा ओलिम्पिकको झण्डा हस्तारन्तरण गर्दै र ओलिम्पिकको […]
एजेन्सी । कप्तान नेइमारले ब्राजिललाई पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक दिलाएका छन् । माराकाना रंगशालमा आइतबार बिहान भएको जर्मनीसँगको फाइनलमा नेइमारकै गोलका कारण आयोजक ब्राजिलले स्वर्ण पदक जित्यो । निर्धारित समयको खेल १–१ को […]
ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न पाथीभरा गोल्डकप नकाउट फुटबल प्रतियोगिताको उपाधि गोर्खा स्पोर्टिङ क्लब दमक झापाले जितेको छ । सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा उपाधिका लागि आज दिउँसो भएको प्रतिस्पर्धामा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ क्लब […]
एजेन्सीः आफ्नी प्रेमिकालाई बिहेका लागि प्रस्ताव गर्ने सही अवसर कहिले हुन सक्छ ? चीनका पौडी खेलाडी क्विन काई त रियो दी जेनेरियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको पुरस्कार वितरण समारोहमै आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राखेर रमाइलो […]
काठमाडौँ। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ । नेदरल्यान्ड्सको आमस्ट्रडममा भएको सो प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा […]
काठमाडौँ, । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससामु २१८ रनको चुनौती पेस गरेको छ । नेदरल्यान्डको आमस्ट्रडममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित […]
झापा । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् चौथो चरणको खेलमा नेपालले अहिले शीर्ष स्थानको नेदरल्यान्ड्ससँग खेलिरहेको छ । नेदरल्यान्ड्समा जारी खेलमा घरेलु टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा […]
काठमाडौं। स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् ।झण्डै दुई महिनाअघि अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना […]
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको कम्तीमा शीर्ष चारभित्रको लक्ष्यसहित नेपालले आज पौने चार बजे शीर्ष तथा घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले आर्मस्टेलभिनमा दुईवटा एकदिवसीय खेल खेल्नेछ। यसअघि एकदिवसीयमा नेपाल र नेदरल्यान्ड्स दुईपटक […]