Aamsanchar

खेलकुद

काठमाडौं – इटालीविरुद्ध ४–१ को पुनरागमन जित निकाल्दै नर्वे २८ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ। नर्वेले पछिल्लो पटक सन् १९९८ को फिफा विश्वकप खेलेको थियो। टोली सग्रगमा चौथो पटक विश्वकपमा पुगेको हो। सान सिएरोमा […]

सोमवार, मंसिर २, २०८२

काठमाडौं –  नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरु हुँदैछ। क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाज खेल्दैछन् […]

सोमवार, मंसिर २, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आवश्यक सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। सोमबारदेखि मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिता सम्बन्धी जानकारी बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्यानका […]

शनिवार, कार्तिक ३०, २०८२

काठमाडौं-  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा पछिल्लो समय देखिएको सकारात्मक परिवर्तन तत्कालैको प्रयासले सम्भव नभएको बताएका छन् । शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले क्यानसँगको सहकार्यमा आयोजना गरेको एनपीएल […]

शुक्रवार, कार्तिक २९, २०८२

शुक्रवार, कार्तिक २९, २०८२

शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौँ-  भारतीय क्रिकेटर प्रियाङ्क किरित पन्चाललाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले अनुबन्ध गरेको छ । प्रियाङ्क कर्णालीमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुनुहुन्छ । यसअघि कर्णालीले अस्ट्रेलियाका विलियम […]

बिहिवार, कार्तिक २८, २०८२

काठमाडौं । यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टेलिभिजनमा पनि प्रत्यक्ष प्रशारण हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार भारतीय स्टार टेलिभिजन सँग प्रशारणका लागि सम्झौता हिजोमात्र टुंगिएको हो । […]

बुधवार, कार्तिक २७, २०८२