Aamsanchar

खेलकुद

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पहिलो पावरप्लेमा राम्रो सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखराले ६ ओभरको खेल सकिँदा […]

बिहिवार, मंसिर २७, २०८१

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रोमा काठमाडौं […]

बिहिवार, मंसिर २७, २०८१

काठमाडौँ-  लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अगावै सकिएको हो । जितसँगै […]

बुधवार, मंसिर २६, २०८१

काठमाडौं –  नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरूद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार व्यहोरेको छ। टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरूमा ब्याटिङमा आएको सुदुरले […]

बुधवार, मंसिर २६, २०८१