
दमक । फायरलाईन भनेर चिनिएको दमक देखि कमल चुलाचुली हुँदै सतासीधाम सम्म जोडिने १३ किलोमिटर सडक निर्माण गर्न पूर्व नापी अधिकृत डिल्ली कुमार लिम्बुको अध्यक्षतामा कमल–५, टुक्रेमा भएको एक भेलाले ११ सदस्यीय कार्य समिति गठन गरेको […]
केराबारी । मोरङको केराबारी ९ भलुवाका कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । २०६७ साल असार १४ गते २४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल बनेकी बुहारी […]
बिर्तामोड । एक वृद्धको पैनीमा डुबेर ज्यान गएको छ भने पौडी खेल्दा एक युवक बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । पैनीमा डुबेर बुद्धशान्ति गाउँपालिका २ हात्तीकिल्ला सिरान गाउँ स्थित सोमनाथ लुईटेलको घरमा काम […]
बिर्तामोड, असोज २४ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । आज शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रमका वीच समाजले कोषका संयोजक […]
चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार सम्झौता भएको छ । उद्योग, […]
झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका दुई […]
भर्जिनिया। नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन् । अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन् […]
एक हप्ता लामो निरन्तर झरी पछि उघ्रिएको बिर्तामोड । धुलो र धुवाले साँसफेर्न गारों हुने ठाउँ बिर्तामोड, अहिले झरीका कारण वायूमा रहेको प्रदुषण पखालिए पछि सफा शुन्दर देखिएको छ । फोटो : विनोद पाण्डे/आमसंचार
झापाको कनकाई सामुदायिक वन क्षेत्र भित्र शंकास्पद अवस्थामा एक व्यक्तिको शब फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाका अनुसार कनकाई नगरपालिका – ७ स्थायी घर भई हाल बिर्तामोड […]