
झापा-अहिले खुला सीमा क्षेत्र स्थानीय प्रशासनले सिल गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले भारतसँग जोडिएको खुला सीमा क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गर्दै नाका सिल गरेको हो । सुरक्षाकर्मीले खुला नाका […]
मेचीनगर –झापाको मेचीनगर नगरपालिकाले काभिड १९ संक्रमितका लागि मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्र तयारी अवस्थामा निर्माण गरेको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि ३० बेड […]
झापा- झापाको मेचीनगर नगरपालिका-१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो […]
झापा – झापामा कोरोना संक्रमित बिरामीको चाप ह्वातै बढेसँगै जिल्ला विपद् व्यवस्थापन समिति झापाले निजी तथा सरकारी अस्पतालहरूको अनुगमन थालेको छ । सर्वसाधारण जनताले स्वास्थ्य मापदण्ड र निषेधाज्ञाको पालना नगर्दा भारतको विहार तथा बङ्गाल राज्यसँग […]
झापा । झापामा आज १ सय ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टा यता ८७ जना महिला र १ सय ३ पुरुषमा कोरोना पुष्टि भएको र कोरोना उपचारमा रहेका दुईजनाको मृत्यु […]
काठमाडौँ — कोरोना संक्रमण बढेसँगै झापाका केही पालिकाले आइसोलेसन निर्माण तीव्र पारेका छन् । बिर्तामोड नगरपालिकाले ५० बेडको आइसोलेसन कक्ष तयार पारेको छ । मेची आँखा अस्पताल परिसरमा आइसोलेसन तयार पारिएको नगरका स्वास्थ्यकर्मी कृष्ण काफ्लेले […]
झापा- झापामा बुधवार कोरोनाको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगर–६ का ५८ वर्षीया महिला, भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ […]
झापा – झापामा कोरोना संक्रमितको दर भने ज्यादै बढेको छ। एक सातामा चार गुणा संक्रमित बढेको सरकारी तथ्यांकले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सात दिनअघि वैशाख १४ गते संक्रमितको […]
झापा- झापामा होम क्वारेन्टाइनमा रहेकी एक संक्रमित महिलाको बुधबार बिहान मृत्यु भएको छ । मेचीनगर–६ बर्मेली बस्तीमा बस्दै आएकी ५६ वर्षीया महिलालाई चार दिनअघि कोरोना पुष्टि भएको थियो । पारिवारिक स्रोतका अनुसार उनी कलेजोको क्यान्सरबाट […]