Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

नयाँदिल्ली । पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् […]

मङ्गलवार, कार्तिक २, २०७३

जम्मु: जम्मु-कश्मिरको अपराध अनुसन्धान विभाग अर्थात सीआईडी पुलिसले जासुसी गरेको भन्दै १५३ वटा परेवालाई पक्रेर अनुसन्धान थालेको छ । सीआईडीलाई यी परेवामार्फत भारतविरुद्ध जासुसी गराइएको शंका रहेको छ । सीआईडीले यी परेवाको प्रयोग गरेर पाकिस्तानी […]

मङ्गलवार, कार्तिक २, २०७३

बेइजिङ्ग: कश्मिरको उरीमा भएको आतंकवादी हमलामा १९ सैनिक मारिएपछि पाकिस्तानलाई आतंकवादीको देशको आरोप लगाइरहेको भारतलाई चीनले सोमवार झापड दिएको छ। चीनले भारतले पाकिस्तानलाई आतंकवादीको जन्मभूमि भनी गरेको टिप्पणीप्रति कडा जवाफ दिँदै कुनै देश र व्यक्तिलाई […]

सोमवार, कार्तिक १, २०७३

स्मार्टफोन मानिसहरुको नशा–नशामा बसिसकेको छ । आजकाल मोबाइल नभएका मानिस भेटिन निकै गाह्रो छ, स्कूले बालकहरु पनि स्मार्टफोन हातमा बोकेर स्मार्ट भएको सोच्छन् । कुनै बेला घरमा ल्याण्डलाइन फोन छ भने त्यो घर सम्पन्न मानिन्थ्यो, […]

सोमवार, कार्तिक १, २०७३

जाकार्ता। इन्डोनेसियको पूर्वी भागमा ४१ व्यक्ति सवाररहेका एक डुङ्गामा आगलागीपछि पल्टिएर दुर्घटना भएको छ । यसमा परी चार व्यक्तिको मृत्यु भएको अन्य दुई जना बेपत्ता भएका खोजी र उद्धार अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । […]

आइतवार, असोज ३०, २०७३

झापा ।  तपाईले गाई फार्म, बाख्रा फार्म, सुँगुर फार्म त देख्नु, सुन्नुभएकै छ । तर के तपाईले मानिसको बच्चा जन्माउने फार्मको बारेमा सुन्नुभएको छ ? मान्छेको बच्चा जन्माउने फार्म भन्ने कुरा सुन्दैमा झसँग होइन्छ । […]

आइतवार, असोज ३०, २०७३

वनारस (भारत) । वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म २४ पुगेको भारतीय प्रहरीले जनाएको छ । घटनामा घाइते भएका अन्य २० जना भक्तजनमध्ये अझै केहीको स्वास्थ्य अवस्था […]

आइतवार, असोज ३०, २०७३

नयाँ दिल्ली । भारतको प्रतिष्ठित विश्वविद्यालय मानिने ‘जवाहरलाल नेहरु विश्वविद्यालय’ (जेएनयु) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘रावण’को प्रतीक बनाएर नवरात्रीमा पुत्ला दहन गरिएपछि स्थानीय प्रशासनले छानविन सुरु गरेको छ । विश्वविद्यालयले पनि सो घटनाबारे आन्तरिक […]

शुक्रवार, असोज २८, २०७३

राजस्थान। भारतको राजस्थानस्थित मालपुराको एउटा गाउँमा गाउँलेहरु सुनको सिक्का खोज्न भन्दै दिनरात ढिस्को खोस्रन थालेका छन् । तीन दिनदेखि जानकीपुरामा सुनको सिक्का खोज्न सर्वसाधारणहरु ढिस्को खोस्रने र खाल्डो खन्न व्यस्त छन् । ठाउँठाउँमा खाल्डो खन्ने […]

शुक्रवार, असोज २८, २०७३

काठमाडौं, थाइल्याण्डका राजा भुमिबल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । राजधानी बैंककको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उहाँ विश्वमै सवैभन्दा धेरै वर्ष शासन गर्ने राजा […]

बिहिवार, असोज २७, २०७३