Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

‘सेक्सटर्सन’को आरोपमा अस्ट्रेलियामा एक नेपाली विद्यार्थी पक्राउ परेका छन् । विश्वविद्यालयमा अध्ययन गर्दै आएका ती २५ वर्षीय नेपाली विद्यार्थीलाई प्रहरीले एडिलेड शहरबाट पक्राउ गरिएको हो। स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती युवकले पूर्वी प्रेमिकासँगको अन्तरंग भिडियो […]

बिहिवार, मंसिर १२, २०७६

बग्दाद । बग्दादमा तीनओटा बम विस्फोटन हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । इराकी गृहमन्त्रालयका अनुसार मङ्गलबार बेलुका भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन् । ‘हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म […]

बुधवार, मंसिर ११, २०७६

मलेसियामा मेसिनले च्याप्दा नेपाली युवाको हातै गुमेको छ । मलकामा रहेको वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत बारा कलैयाका दिपक शाह तेलीको मेसिनले च्याप्दा दायाँ हात चुँडिएको हो। उनी विगत साढे ३ वर्षदेखि उक्त कम्पनीमा […]

बुधवार, मंसिर ११, २०७६

नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ। जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको संख्या पनि उत्तिकै बढ्दो छ। त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको संख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा […]

मङ्गलवार, मंसिर १०, २०७६

पर्वतारोहण यात्राका लागि नेपाल एसियाकै सर्वोत्कृष्ट गन्तव्य चुनिएको छ। मलेसियामा नेपालले पर्वतारोहण यात्राको लागि ‘कन्ट्री अफ द इयर’ अवार्ड हात पारेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ। आरएचए मिडियाले आयोजना गरेको ‘टप एसिया कर्पोरेट बल २०१९’ […]

मङ्गलवार, मंसिर १०, २०७६

जेफ बेजोस र बिल गेट्सले लुइस भिटनका छालाका वालेट र टिफनीका साना निलो बक्स मज्जाले किन्न सक्लान् तर संसारका यी दुई धनी व्यक्तित्वलाई लुइस भिटन (एल.भी.एम.एच) का प्रमुखले उछिन्ने खतरा बढेको छ । लुइस भिटनले […]

मङ्गलवार, मंसिर १०, २०७६

एजेन्सी। वैधानिक कागजपत्र विना प्रवेश गर्नेमाथि अमेरिकाले कडा नीति लिन थालेको छ । उसले मंगलबार एक सय ४५ भारतीय र २५ बँगलादेशी नागरिकलाई उनीहरुको देशमा फर्काइदिएको छ । त्यो पनि हात खुट्टा बाँधेर ।उनीहरु बुधबार […]

मङ्गलवार, मंसिर १०, २०७६

एक नेपाली युवतीले अष्ट्रेलियामा श्रीमानमाथि धारिलो हतियार प्रयोग गरेर हत्या गरेकी छिन् ।मृतकको पहिचान सन्तोष गौतमको रुपमा भएको छ । पुलिसले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको […]

सोमवार, मंसिर ९, २०७६

इण्डियन आइडलमा निर्णायकको भूमिकामा देखिँदै आएका सङ्गीतकार तथा गायक अनु मलिक बाहिरिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेका उनलाई ‘मि टु’ का कारण निकालिएका हुन् । उनी यसअघि पनि निकालिएका थिए । इण्डियन आइडलको १० […]

सोमवार, मंसिर ९, २०७६

केन्द्रीय राजस्व गुप्तचर निर्देशनालय डी.आर.आई. का अधिकारीहरूले दार्जिलिङ जिल्लाको सिलगढ़ीबाट ५ किलो सुनसहित बाबुछोरालाई पक्राउ गरेका छन्। बरामद सुनको मूल्य भारु २ करोड रहेको बताइएको छ। अधिकारीहरूका अनुसार शनिबार गोप्य सूत्रले दिएको सूचनाका आधारमा अभियान […]

आइतवार, मंसिर ८, २०७६