Aamsanchar

राजनीति

झापा- प्रतिनिधि सभाको निर्वाचनका लागि झापा-५ बाट नेपाली कांग्रेसका पाँच जनाको नाम सिफारिस भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट प्रत्यक्ष तर्फ तीन पुरुष र दुई महिलाको नाम पठाइएको […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस-कम्युनिस्टहरूले ३५/३६ वर्ष जुन ढंगले देश चलाए त्यसबाट जनता खुसी नभएको बताएका छन् । राप्रपा केन्द्रीय कार्यसमितिको बुधबारको बैठकलाई सम्बोधन […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री नभई प्राज्ञिक व्यक्ति हुने व्यवस्था गर्न लागेको बताएकी छिन्। बुधवार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरण अन्त्य गर्न सरकारले विश्वविद्यालयमा […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं – नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन्। एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले न्यूनतम् विचार, कार्यक्रम, सिद्धान्त समेत […]

बुधवार, मंसिर २४, २०८२

भैरहवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ खाणसहित […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा लेखेर उनले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘साथीहरूको जिज्ञासा मेरो धारणा। नेपाली […]

बुधवार, मंसिर २४, २०८२

झापा – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम उम्मेदवारका लागि एकल सिफारिस भएको छ । उनको नाम झापा निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं – प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो । उक्त रिटको पेशी पुस […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । मंगलबार पार्टीले काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं-  आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नाम कैलाली–५ बाट सिफारिसमा परेको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केन्द्रीय सदस्य राणाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष […]

मङ्गलवार, मंसिर २३, २०८२