
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, “प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । […]
काठमाडौं – मन्त्रिपरिषद्को बिहीबारको बैठकले १० वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित कार्यक्रममा मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन् । बैठकका १० निर्णय १) […]
काठमाडौं – ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको […]
काठमाण्डाै – नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पछाडि सारेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि अर्थात् १५ गते गर्ने निर्णय गरेको हो […]
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताएका छन् । बिहीबार बालुवाटारमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक […]
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। संसदमा एमसीसी टेबल गर्ने विषयमा मतभेद भइरहेका बेला दुई नेताबीच आज बिहान भेटवार्ता भएको हो। दुवै नेताको आ–आफ्नै अडानका कारण […]
सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ […]
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आज (बुधबार) सूचना प्रकाशित गरी स्थानीय तहको चुनावका लागि बिहीबारदेखि दल दर्ता गर्न आह्वान गरेको हो। दल दर्ता गर्न १५ […]
काठमाडौं – जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी संसदीय दलले निर्णय गरेको छ। बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निश्कर्ष निकालेको हो। सत्ता गठबन्धनको नेतृत्व गर्दै […]