Aamsanchar

राजनीति

काठमाडौं – नेपाली कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा प्यानलका मन्सुरले डा.शेखर कोइराला प्यानलका शेख वकिललाई पराजित गरेका हुन्। मन्सुरले दुई हजार सात सय ७६ मत र शेखले एक हजार आठ […]

शुक्रवार, पौष २, २०७८

काठमाडौं ।  नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका मिनेन्द्र रिजालले नतिजा सन्तोषजनक नआएपछि रक्षामन्त्री पदबाट राजिनामा दिने भएका छन्,। कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । […]

बिहिवार, पौष १, २०७८

नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले […]

बिहिवार, पौष १, २०७८

नेपाली काँग्रेस को १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा […]

बिहिवार, पौष १, २०७८

विराटनगर । विराटनगरमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले […]

बुधवार, मंसिर २९, २०७८

बिर्तामोड । प्रेस चौतारी झापाको जिल्ला अधिवेशन पुस १९ गते दमकमा हुने भएको छ । आज बिर्तामोडमा सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशनको मिति र स्थान ताकेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न सदस्यता अध्यावधिक समिति […]

बुधवार, मंसिर २९, २०७८

काठमाडौँ । कांग्रेस सभापतिको दोस्रो मतदानमा शेरबहादुर देउवालाई समर्थन गरेका प्रकाशमान सिंहले आफ्ना मतदाताहरुसँग गोप्य भेला गर्दै शक्ति बाँडफाँटसहित प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि आफूले यस्तो निर्णय लिएको जानकारी दिएका छन्। पहिलो चरणमा सोमबार भएको […]

बुधवार, मंसिर २९, २०७८

काठमाडौं –नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् । एमालेले खुला २०, महिला १५ […]

बुधवार, मंसिर २९, २०७८

बिर्तामोड ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन यही पौष ३ गते झापा आउने हुनु भएको छ । अध्यक्षमा निर्वाचित भएपछी लिङ्गदेन पहिलो पटक गृह जिल्ला झापा आउन लाग्नु भएको हो । पौष […]

बुधवार, मंसिर २९, २०७८

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने […]

बुधवार, मंसिर २९, २०७८