Aamsanchar

राजनीति

काठमाडौं – वार्षिक आय व्यय विवरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको निर्वाचन आयोगले दर्ता खारेज गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै चुरे भावर लगायतका ४१ वटा दलको दर्ता खारेज भएको […]

मङ्गलवार, साउन १९, २०७८

माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीका विषयमा शनिबार र आइतबार छलफल गरे पनि कुनै निर्णय गर्न सकेको छैन । माओवादीबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि विवाद छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र […]

मङ्गलवार, साउन १९, २०७८

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ। सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताले स्थगित गरिएको कार्यालय सचिव […]

सोमवार, साउन १८, २०७८

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेताद्वय भीम रावल र सुरेन्द्र पाण्डे फर्किएका छन्। पार्टीभित्रको विवाद समाधानको एजेण्डा लिएर रावल र पाण्डे बालकोट पुगेका हुन्। एमालेले आज दिउँसो ३ बजे स्थायी […]

आइतवार, साउन १७, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ। बिहान ११ बजे केन्द्रीय कार्यलय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिएका छन्‌। ​बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी […]

आइतवार, साउन १७, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै […]

शनिवार, साउन १६, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए । नेकपा […]

शनिवार, साउन १६, २०७८

काठमाडौँ — जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन […]

शुक्रवार, साउन १५, २०७८

काठमाडौं – सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ। यस अघि बिहीबार रिट निवेदन सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको भएपनि ‘हेर्न नभ्याइएको’ […]

शुक्रवार, साउन १५, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा […]

शुक्रवार, साउन १५, २०७८