Aamsanchar

राजनीति

विराटनगर,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न […]

सोमवार, फागुन १३, २०७५

काठमाडौँ,  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित रक्षा […]

सोमवार, फागुन १३, २०७५

इनरुवा, नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई तिहाइ सरकारसँग चिडिएको नेपाली काङ्ग्रेस अनर्गल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाउनुभएको छ । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिकामा आज आयोजित […]

आइतवार, फागुन १२, २०७५

विराटनगर, प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले सहकारी ऐनले उद्योग, पर्यटन, […]

आइतवार, फागुन १२, २०७५

विराटनगर, नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै […]

शनिवार, फागुन ११, २०७५

दुल्लु,  नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले राजनीतिक परिवर्तनपछि कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास हुन नसकेको बताउनुभएको छ पार्टीको एक महीने अभियानका क्रममा दैलेख सदरमुकाममा भएको सुशासन र सदाचार अन्तरक्रिया कार्यक्रममा उहाँले अख्तियार आयोगको […]

शनिवार, फागुन ११, २०७५

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोप्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँले स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोप्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । यसैगरी […]

शनिवार, फागुन ११, २०७५

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उहाँको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले जानकारी दिनुभयो । नेता अधिकारीको उपचार सघन […]

शनिवार, फागुन ११, २०७५

सुरुङ्गा। झापा क्षेत्र नं. ४ (ख) का प्रदेशसभा सदस्य माननीय हीराकुमार थापाले आफ्नो क्षेत्रको विकासनिर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट आफ्नो क्षेत्रमा २ करोड रुपैयाँका विभिन्न विकासनिर्माणका […]

शनिवार, फागुन ११, २०७५

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिबाट आज राष्ट्रिय […]

शुक्रवार, फागुन १०, २०७५