Aamsanchar

राजनीति

काठमाडौँ,  कैलालीको टीकापुर घटनामा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि बाटो खुला भएको छ । सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सर्वोच्च अदालत प्रशासनले वारेसमार्फत […]

आइतवार, पौष ९, २०७४

काठमाडौँ,  नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री बद्रीनारायण बस्नेतकी ७१ वर्षीया धर्मपत्नी पूर्णमाया बस्नेतको निधनमा दःुख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री एवम् सभापति देउवाका तर्फबाट पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी […]

आइतवार, पौष ९, २०७४

दाङ, नेकपा (माओवादी केन्द्र)का नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने बताउनुभएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दाङको आयोजनामा आज भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्मान […]

आइतवार, पौष ९, २०७४

काठमाडौँ,  नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ । नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय […]

आइतवार, पौष ९, २०७४

पर्सा,  स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले […]

आइतवार, पौष ९, २०७४

काठमाडौँ,  वाम गठबन्धनका नेताहरूले मुलुकको समृद्धिका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जतिसक्दो चाँडो पार्टी एकता हुने प्रस्ट पारेका छन् । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको प्रथम वार्षिक साधारणसभालाई सम्वोधन गर्दै वाम गठबन्धनका […]

शनिवार, पौष ८, २०७४

दाङ,  उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले तीन तहको निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, दाङले आज उहाँको सम्मानमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले सो कुरा बताउनु […]

शनिवार, पौष ८, २०७४

काठमाडौँ, सर्वोच्च अदालतले निर्वाचनको मतगणनाका क्रममा स्वच्छता नभएको भन्दै दायर भएका मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा […]

शुक्रवार, पौष ७, २०७४

विराटनगर,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभएको छ । विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र […]

शुक्रवार, पौष ७, २०७४

काठमाडौँ,  निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट संख्या आज सार्वजनिक गरेको छ । आयोगका सचिव […]

शुक्रवार, पौष ७, २०७४