
इलाम, नेकपा(एमाले) का नेता सुवास नेम्वाङले सिद्धान्त र विचार मिल्ने पार्टीबीच गठबन्धन हुनु कुनै अनौठो विषय नभएको बताउनुभएको छ । माङ्सेबुङ गाउँपालिका–६ मा आज आयोजित चुनावीसभामा इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेम्वाङले […]
चरिकोट, मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाका विभिन्न मतदान केन्द्रमा खटाइने कर्मचारी गोलाप्रथाबाट छनोट गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले आयोगको निर्देशनअनुसार नै गोला प्रथाबाट कर्मचारी छनोट गर्न सुरु […]
नेपालगञ्ज : आधा खुला भएको भुइँतलाको सानो हलमा खचाखच कार्यकर्ता भरिएका थिए कांग्रेस बाँकेको पार्टी कार्यालयमा। सुरक्षाकर्मीलाई भीड मिलाउन हम्मेहम्मे थियो। पार्टी जिल्लासचिव कपिल शर्माले कार्यक्रम सुरु गरे। कार्यकर्तालाई जिज्ञासा राख्न भने। मञ्चमा बसेका प्रधानमन्त्री […]
रत्ननगर, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताउनुभएको छ । भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा आज बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफूले पनि विकास र समृद्धिकै परिकल्पना […]
लहान, जिल्ला समन्वय समिति, सिरहामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन प्यानलै विजयी भएको छ । जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी […]
भद्रपुर, आर्थिक, सामाजिक र राजनीतिकरुपमा सबैभन्दा पिछडिएको झापाको निर्वाचन क्षेत्र नं ४ का मतदाताले उम्मेदवारसँग हुलाकी राजमार्ग निर्माण र नदी नियन्त्रणको माग गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा कुमरखोद, टाघनडुब्बा, झापा बजारलगायत पर्दछन् । सीमावर्ती […]
इलाम, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशमा आर्थिक समृद्धिका लागि वाम गठबन्धनको विकल्प नरहेको बताउनुभएको छ । माई नगरपालिका–९ स्थित चिसापानीमा आज आयोजित चुनावी सभामा नेता खनालले देशको समृद्धि र संविधान कार्यान्वयनका […]
२६ कात्तिक, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना कार्यकर्तालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट, कोपिला भट्ट, गकुल कुमाल, भरत […]
सोलुखुम्बु, नेपाली कांग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सोलुखुम्बु आउनुभएका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेण्डको सम्बोधन गरेर काठमाडौं फर्कनुभएको छ । समय अभावको कारण देखाउँदै सभापति देउवाले भन्नुभयो, ‘रुखमा भोट हाल्नुहोस्, सबै माग पूरा […]