Aamsanchar

राजनीति

काठमाडौंँ, नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ । आज क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा रहने विद्यार्थीको उमेरको हदबन्दी […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ, न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, […]

मङ्गलवार, चैत १३, २०७४

धुलावारी । नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधिहरुले पार्टी अब नयाँ ढाँचामा सञ्चालन नभए आउँदा दिनमा ठूलो दुर्घटना बेहोर्नु पर्ने बताएका छन् । मंगलवार धुलावारीस्थित क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा सहभागि […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ, राष्ट्रियसभामा तीन वटा अध्यादेश पेश भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ पेश गर्नुभयो । सो अध्यादेश गत पुस १४ गते सरकारको सिफारिशमा राष्ट्रपतिले […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ, प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा […]

सोमवार, चैत १२, २०७४

काठमाडौँ, प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत १५ गते बस्ने र उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी […]

सोमवार, चैत १२, २०७४

काठमाडौँ, उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको […]

सोमवार, चैत १२, २०७४

काठमाडौँ, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आजको बैठकमा मस्यौदामाथि […]

आइतवार, चैत ११, २०७४

झापा । आगामी चैत २२ गते एमाले र माओवादीबीच पार्टी एकता हुने भएको छ । निकै लामो प्रतिक्षा, छलफल र बहसपछि एमाले माओवादीबीच पार्टी एकता हुने भएको हो । यसअघि नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवस […]

आइतवार, चैत ११, २०७४

काठमाडौं : राष्ट्रिय जनमोर्चाले युरोपियन युनियनले देशको सार्वभौमिकतामाथि हस्तक्षप गरेको भन्दै देश निकाला गर्नुपर्ने माग गरेकाे छ। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा युरोपियन युनियनको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदन र राजदुतहरुले कुटनीतिक आचारसंहिता […]

आइतवार, चैत ११, २०७४