Aamsanchar

राजनीति

काठमाडौ–नेकपा एमालेले फागुन २१ गतेदेखि १५ दिनसम्मका लागि तराई मधेश अभियान सञ्चालन गरेको छ भने यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि सोही अनुसार आन्दोलनको तयारी थालेको छ । संविधान संशोधन नहुने निश्चित भएपछि त्यसैलाई देखाएर […]

शनिवार, फागुन २१, २०७३

गणतन्त्र रक्षाका लागि मधेसी मोर्चालाई चुनावमा आउन आग्रह २१ फागुन, बिराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचनको महत्व मधेसवादी दलहरुले बुझ्न नसक्ने हो भने उनीहरुले राजनीति गर्नुको कुनै तुक […]

शनिवार, फागुन २१, २०७३

झापा ज्यामिरगढी–३ स्थित शहिद विरेन स्मृति प्रतिष्ठान सामुदायिक भवन उद्घाटन समारोहमा नेकपा एमाले सचिव योगेश भट्टराईले गृहमन्त्रीलाई चेतावनी दिएका छन । पार्टीको मेची– महाकाली राष्ट्रिय अभियानक्रममा मधेसमा कुनै अप्रिय घटना भए त्यसको मुख्य दोषी गृहमन्त्री विमलेन्द्र निधि […]

शनिवार, फागुन २१, २०७३

शीर्ष नेता लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनीलगायतले विरोध गर्दागर्दै पनि अध्यक्ष्य कमल थापाले  को चुनाव चिह्न गाई हुने निर्णय गरेपछि पार्टीभित्र मतभेद उत्पन्न भएको छ। राप्रपा केन्द्रीय समितिको शुक्रबारको बैठकमा चन्द र लोहनीले चुनाव चिह्न हलो […]

शनिवार, फागुन २१, २०७३

काठमाडौं, झापा बिद्रोहका ५ योद्धाले एकैपटक सहादत प्राप्त गरेको दिन आज फागुन २१ गते । विसं २०२९ फागुन २१ गते तत्कालिन निरङ्कुश पञ्चायती शासनको विद्रोह गर्ने क्रममा बन्दी बनाइएका पाँच जनाको हत्या गरिएको थियो । […]

शनिवार, फागुन २१, २०७३

काठमाडौं, विभिन्न देशका लागि सिफारिस १२ राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले अष्ट्रेलियाको लागि सिफारिस लक्की शेर्पा, इजरायलको लागि निरन्जनकुमार थापा, ओमानको लागि शर्मिला पराजुली ढकाल, कतारको लागि रमेश […]

शनिवार, फागुन २१, २०७३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पार्टीमा २७ पदाधिकारी मनोनयन गर्नुभएको छ । पार्टीको विधानानुसार थापाले उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टङ्क ढकाल, विक्रम पाण्डे र रामचन्द्र रायलाई जिम्मेवारी दिनुभएको […]

शुक्रवार, फागुन २०, २०७३

बिर्तामोड। झापाका नौ वटा क्याम्पसमा बुधवार भएको स्वतन्त्र विद्यार्र्थी युनियनको निर्वाचनमा ८ वटा क्याम्पसको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले बर्चश्व कायम गरेको छ । आठ वटा क्याम्पसको […]

शुक्रवार, फागुन २०, २०७३

काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले सार्वजनिक खरिद नियमावली र स्थानीय निकाय आर्थिक नियमावलीमा बाझिएका पूर्वाधार निर्माणसँग सम्बन्धित विषयमा एकरुपता ल्याउन निर्देशन दिएको छ । समितिको आजको बैठकपछि सभापति रवीन्द्र अधिकारीले पूर्वाधार निर्माणमा एउटा नियमावलीमा उपभोक्ता समितिले […]

बिहिवार, फागुन १९, २०७३

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी नहुने बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघको पाँच बुँदे ध्यानाकर्षणपत्र बुझ्दै उनले प्रतिष्ठान खारेज हुँदैछ भन्ने आफूलाई जानकारी नभएको भन्दै प्रक्रिया तत्काल रोकिदिने […]

बिहिवार, फागुन १९, २०७३