Aamsanchar

राजनीति

बिर्तामोड। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताउनुभएको छ । “सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,” सङ्घीय प्रेस फोरमले यहाँ आज […]

आइतवार, फागुन १५, २०७३

काठमाडौँ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बिमा संस्थानलाई संस्थाको सङ्गठनात्मक संरचनालाई सङ्घीय संरचनाको ढाँचामा रुपान्तरण गर्नुपर्ने सुझाव दिनुभएको छ । बिमा संस्थान ५० औँ वर्ष प्रवेशका अवसरमा संस्थान परिसरमा निर्माण गरिएको स्वर्ण जयन्ती स्मारकको […]

आइतवार, फागुन १५, २०७३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा छलफलमा रहेको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिइने दोहो¥याउनुभएको छ । एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले […]

आइतवार, फागुन १५, २०७३

काठमाडौँ। निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानुनअनुसार आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगर्ने ३० वटा राजनीतिक दललाई एक सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम ती दलहरूलाई […]

आइतवार, फागुन १५, २०७३

काठमाडौँ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक तत्काल बोलाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले माग गर्नुभएको छ । महाराजगन्जस्थित महामन्त्री डा शशाङ्क कोइरालाको निवासमा आज बसेको केही नेताहरुको बैठकले पार्टी केन्द्रीय समिति […]

शनिवार, फागुन १४, २०७३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले निर्धारित समयमा निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा खनालले मुलुक निर्वाचनतर्फ अगाडी बढेकाले निर्वाचन गर्नबाट कसैले पनि […]

शनिवार, फागुन १४, २०७३

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ मा चार विषयमा संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको सचिवालय बैठकले भाषा, नागरिकता, सङ्घीयता र राष्ट्रिय […]

शनिवार, फागुन १४, २०७३

काठमाडौं :  निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रूपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न  रोक लगाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ। गृह र रक्षा मन्त्रालयका सचिवसँग बिहीबार छलफलपछि आयोगले गृहमन्त्रालयलाई पत्राचार गर्दै निर्वाचन सुरक्षाका लागि व्यक्तिले हातहतियार […]

शनिवार, फागुन १४, २०७३

काठमाडौं  :  प्रतीतपत्र घोटाला (विदेशी विनिमय कसुर) मा काठमाडौं जिल्ला अदालतले २०५९ सालमा सरस्वती रञ्जितलाई एक वर्ष कैद र चार करोड १६ लाख ४२ हजार रुपैयाँ जरिवाना गर्‍यो। फैसलाको ११ वर्षपछि उनी काठमाडौंको टेकुबाट पक्राउ […]

शनिवार, फागुन १४, २०७३

वीरगन्जः पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार वीरगन्ज आउँदा समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् । महाशिवरात्रिमा अलखिया मठलगायत मन्दिरमा पूजाआराधना गर्न दिउँसो वीरगन्ज आएका पूर्वराजाको स्वागतमा उनका समर्थक र हिन्दु राज्य […]

शनिवार, फागुन १४, २०७३