
काठमाडौँ । आगामी दिनमा निर्वाचनको मिति घोषणा गर्न पाउनु प¥यो भन्ने निर्वाचन आयोगको प्रस्तावमाथि अधिकांश सासदले सहमति जनाउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई […]
बिर्तामोड। आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन समेतलाई दृष्टिगत गरी सोमबारबाट स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन शुरु भएको छ । आगामी साउन ३२ गतेसम्म सञ्चालन हुने मतदाता नामावली संकलन कार्यमा विगतमा छुटेका र […]
काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे […]
चितवन : चितवनको भरतपुर महानगरपालिका १९ मा साउन २० गते चुनाव हुने भएको छ। जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको भरतपुर १९ मा सर्वोच्च अदालतको आदेश अनुसार पुन मतदान हुन लागेको हो। आइतबार […]
लहान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई पनि सहभागी हुने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा सिरहाले आज लहानमा आयोजना गरेको पार्टीका अगुवा […]
काठमाडौँ । सरकारले स्थानीय तह सञ्चालनका लागि १५ दिनभित्र ऐन ल्याउने तयारी गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज यहाँ आयोजना गरेको सफा सहर घोषणा एवम् पुरस्कार वितरण कार्यक्रममा उपप्रधान एवं संघीय मामिला […]
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारको पेशागत असुरक्षाका सम्बन्धमा निजी क्षेत्रका सञ्चारगृहसँग आफूले छलफल गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले श्रमजीवी पत्रकार […]
भक्तपुर । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विवादमा सर्वोच्च अदालतले गरेको पुनःमतदान गर्ने भनी दिएको फैसला दुर्भाग्यपूर्ण भएको बताएको छ । बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त […]
काठमाडौं । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले श्रम मन्त्रालय पत्नी आरजु राणा देउवालाई ‘पकेट मनी’का लागि सम्पिएको खुलासा भएको छ । चितवन कांग्रेसका महाधिवेशन प्रतिनिधी भरत गुरुङले श्रम मन्त्रालय आरजुलाई देउवाले ‘पकेट मनी’का लागि […]