Aamsanchar

राजनीति

बिर्तामोड । बिर्तामोड नगरपालिकाको उपमेयर पदमा एकल महिला पार्वता गिरी सशक्त उम्मेदवारको रुपमा उभिएकी छिन् । नेपाली कांग्रेसमा उपमेयरको उम्मेदवार बनेकी बिर्तामोड–२ निवासी पार्वता अहिले घर–घरमा भोट माग्न व्यस्त छिन् । बिर्तामोडलाई विकसित र समृद्धका […]

शनिवार, असार १०, २०७४

बुद्धशान्ति  । नेकपा एमाले बुद्धशान्तिले साविकको शान्तिनगर गाविस र बुधबारे गाविसमा चुनावी सभा सम्पन्न गरको छ । एमाले बुद्धशान्तिले  शनिबार वडा नम्बर ४ मा तथा हिजो बुधबारे चोकमा चुनावी सभा गरेको हो । जिल्ला अध्यक्ष […]

शनिवार, असार १०, २०७४

इलाम। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दोस्रो चरणको निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारको लाचारीपनले गर्दा […]

शनिवार, असार १०, २०७४

झापा। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । झापाको भद्रपुरमा आज अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले जनलहर काँग्रेसको पक्षमा देखिएकाले काँग्रेस पहिला शक्ति […]

शनिवार, असार १०, २०७४

मोरङ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्ने बताउनुभएको छ । आज विराटनगरमा सञ्चारकर्मीस“ग कुरा गर्दै उहाँले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक […]

शनिवार, असार १०, २०७४

इलाम । स्थानीय तहको निर्वाचन हुने दिन आउन चार दिन बाँकी छँदा इलाममा चुनावी माहोल ह्वात्तै बढेको छ । राजनीतिक दलका नेता–कार्यकर्ता चुनावी प्रचारप्रसारमा गाउँ÷गाउँ पसेका छन् । गाउँ पुगेर उनीहरुले नागरिकलाई चुनावबारे जानकारी गराउँदै […]

शनिवार, असार १०, २०७४

विर्तामोड, आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनको विरोध गर्दै आएको राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्याकतालाई झापाको विर्ताबजार घरमा नै सवा घण्टा नियन्त्रणमा राखेको भन्दै राजपा झापाले विरोध जनाएको छ । प्रमुख […]

शनिवार, असार १०, २०७४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी […]

शनिवार, असार १०, २०७४

झापा । दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन चार दिनमात्र बाँकी छ । राजनीतिक दलहरु मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानमा जुटिरहेका छन् । चुनावी अभियानकै क्रममा झापा गौरीगञ्ज गाउँपालिकाका उम्मेदवार विकास निर्माणका एजेन्डासहित चुनाव […]

शनिवार, असार १०, २०७४

झापा । दोश्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि झापाको पाँच स्थानीय तहमा निर्वाचन सामग्री पठाएको छ । आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा तीन नगरपालिका र दुई गाउँपालिकामा आज निर्वाचन […]

शुक्रवार, असार ९, २०७४