Aamsanchar

राजनीति

काठमाडौँ । देश र जनताको जनजीविकाका क्षेत्रमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत नौ जना महिला पत्रकारलाई आज राजधानीमा सम्मान गरिएको छ । सम्मानित हुनुहुने पत्रकारमा क्रमशः भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, […]

शुक्रवार, असार ३, २०७३

बाबियाचौर (म्याग्दी)। शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रपतिबाट प्रमाणीकरणको तयारीमा रहेको शिक्षा ऐन २०२८ को आठौँ संशोधन गर्न बनेको विधेयकले विद्यालय शिक्षासम्बन्धी विद्यमान समस्या समाधान गर्ने बताउनुभएको छ । जिल्ला शिक्षा कार्यालयले शुक्रबार बेनीमा आयोजना गरेको […]

शुक्रवार, असार ३, २०७३

बिर्तामोड । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाको अध्यक्षमा ध्रुव उप्रेती पुन: निर्वाचित हुनुभएको छ । विहीबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेसनले उप्रेतीलाई दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समितिको सदस्यहरुमा सन्तोष […]

शुक्रवार, असार ३, २०७३

नेपालगञ्ज, प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतीय सरकारको कुरा हल्ला मात्र भएको बताउनुभएको छ ।   अहिलेसम्म राष्ट्रिय सहमतिको सरकारको बिषय भनाईमा मात्र सिमित भएको भन्दै सभापति देउवाले आगामी दिनमा पनि […]

बुधवार, असार १, २०७३

झापा । तराई मधेस लोकतान्त्रिक पार्टी महाधिवेशनको तयारीमा व्यस्त भएपछि संघीय गठवन्धनको बैठक प्रभावित भएको छ । गठवन्धनको प्रमुख घटक मध्येको तमलोपा महाधिवेशनको तयारीमा व्यस्त भएपछि गठवन्धनको बैठक अनिश्चित बनेको छ । गठवन्धनको वैठक बस्न […]

बुधवार, असार १, २०७३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानअनुसार आगामी वर्षको मंसिरसम्म तीन वटै निर्वाचन गराउने घोषणा गरेका छन् । लोक सेवा आयोगको ६६ औं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममका प्रधानमन्त्री ओलीले आगामी मंसिरमा स्थानीय निकाय, […]

बुधवार, असार १, २०७३

लहान । आन्दोलनरत सङ्घीय गठबन्धनमा आबद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले सरकारले वार्ताका लागि पछिल्लो पटक आइतबार गठबन्धनको नाममा पठाएको पत्रलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।   महासचिव सुमनले आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त […]

सोमवार, जेठ ३१, २०७३

काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।   उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेशन र वर्ल्ड भिजन इन्टरनेशनलको […]

सोमवार, जेठ ३१, २०७३

काठमाडौं,  काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको स्थापनाको घोषणा गरिएको छ । रंगशालामा आयोजित सभामा संयोजक बाबुराम भट्टराईले औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टीको घोषणा गर्नु भएको हो । साथै उपस्थित नयाँ शक्ति नेपाल […]

आइतवार, जेठ ३०, २०७३

काठमाडौंँ।  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्ने भएको छ । आइतबार खुला सत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता […]

आइतवार, जेठ ३०, २०७३