
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री पर्शुराम तामाङले पर्यटन क्षेत्रमा युवालाई स्वदेशमै परिचालन गर्नका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभएको छ । हस्पिट्यालिटी फाउन्डेसन अफ नेपालले यहाँ आज आयोजना गरेको नेपाल हस्पिटालिटी अवार्ड वितरण […]
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान [नाथम] को ४४ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै […]
काठमाडौँ। सर्वोच्च अदालतमा नेपाल–भारतको खुला सिमाना व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्कीले प्रधानमन्त्री तथा […]
दमक। झापामा स्थानीय तहको निर्वाचनमा आफूखुशी उम्मेद्वारी घोषणा र भोट माग्नेसम्मका काम हुन थालेपछि यहाँका प्रमुख राजनीतिक दलहरुलाइ उम्मेदवारी छनौटमा सकस शुरु भएको छ । सञ्चारमाध्यमहरुमा सम्भावित उम्मेदवारको सूची आउन थालेपछि नेता कार्यकर्ता सम्हाल्नका लागि […]
दुई दशक यता स्थानिय जनप्रतिनिधी विहिन बनेको गाउ“ सहरमा सरकारले स्थानिय चुनावको मिति तोकेपछी नागरिक र राजनिती दलहरुमा उत्साह बढेको छ । दिनदिनै चुनाव नजिकिदो अवस्थामा राजनिती दलहरु नेताहरु आफ्ना क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेका […]
[शान्तिराम बस्नेत] शिवसताक्षी, नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल तरुण दलको शिवसताक्षी नगरपालिका ११ नम्बर वडा समितिको शनिबार गठन भएको छ । उक्त क्षेत्रकै खेलप्रेमीका रुपमा चिनिएका युवा व्यक्ति नरबीर फागो (भाग्य) को अध्यक्षतामा […]
वुधवारे। स्थानीय शान्ति समिति झापाको आयोजनामा द्वन्द्वपीडितहरुका लागि १ दिने मनोसामाजिक परामर्श कार्यक्रम झापाको बुधवारेमा सम्पन्न भएको छ । स्थानीय शान्ति समिति झापाको वार्षिक स्वीकृत कार्यक्रम “द्वन्द्वप्रभावित व्यक्ति, परिवारसँग भेटघाट तथा मनोसामाजिक परामर्श र सामाजिक […]
काठमाडौं, स्थानीय तह चुनावको लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । ११ जिल्लाबाट केन्द्रको प्रस्ताव आउन बाँकी रहेको र २० गतेसम्ममा सबै केन्द्रको टुंगो लाग्ने निर्वाचन आयोगले जनाएको छ । दुई नम्बर […]
भोजपुर । आगामी स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा एकसय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ । राजनीतिक दल, सरोकारवालाको सर्वपक्षीय निर्णयले जिल्लाभर एकसय ४४ मतदान केन्द्र राख्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकारी […]