
(केदार मगर) खोटाङ। लामो समयपछि सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेसँगै जिल्लावासी उत्साहित भएका छन् । विसं २०५४ देखि पदाधिकारी विहीन स्थानीय निकाय अब नयाँ संरचनामा अघि बढ्ने भएपछि जिल्लावासी उत्साहित बनेका हुन् […]
पाँचथर । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ । फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री बुढाथोकीले त्यो षड्यन्त्र एमालेले गरिरहेको आरोप लगाउनुभयो । बाहिर निर्वाचनको रटान लगाएर भित्रभित्रै […]
धनकुटा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुने दाबी गर्नुभएको छ एमाले धनकुटाले आज डाँडाबजारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले संविधान […]
विराटनगर । मोरङमा पैँतीसवटा दल दर्ता भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, मोरङले दल दर्ताका लागि निर्धारित समय गत माघ १७ गतेभित्रमा सो सङ्ख्या बराबरको दल दर्ता भएको हो । नेकपा (माले), नेकपा (संयुक्त), मूलवासी […]
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी लिनुभएको छ । विगत चार दिनदेखि रिंगटा लाग्ने, बान्ता आउने, ज्वरो आउने समस्या रहेको र निवासमै उपचार गर्दा समस्या कम नभएपछि आइतबार राति […]
काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने सन्दर्भमा आज सँगसँगैजसो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । संविधान संशोधन प्रस्तावप्रति फरक मत […]
बिर्तामोड । झापा भद्रपुरका दुर्गाप्रसाद रिजाल र बिर्तामोडका जगन्नाथ खनालले आफूहरु नेपाली कांग्रेसमा प्रवेश नगरेको प्रष्ट पारेका छन् । सञ्चारमाध्यममा कांग्रेसमा प्रवेश गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनीहरुले विज्ञप्ति मार्फत् त्यसको खण्डन गरेका […]
काठमाडौँ । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीन दिनभित्र दल दर्ता गर्न समय दिएको छ । आयोगको कान्तिपथ, काठमाडौँमा फागुन १८ गतेभित्र दलहरूले दलीय विवरण बुझाउनुपर्नेछ । नबुझाउने […]
सप्तरी। स्थानीय निकायको निर्वाचन घोषणा भइसकेको वर्तमान परिस्थितिमा सप्तरी जिल्लामा हालसम्म ३० वटा राजनीतिक दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । निर्वाचन आयोगमा दर्ता रहेका १११ दलमध्ये ८१ वटा दलले दल […]