
उदयपुर । गोरु काटेको आरोपमा उदयपुरमा संघीय समाजवादी फोरमका एक नेता पक्राउ परेका छन । गोरु काटेको आरोपमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई पक्राउ परेका हुन् । राईले घर नजिकै रहेको […]
झापा । पूर्व प्रधानमन्त्री एवं नयाा शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आफ्ना सहकर्मी प्रचण्ड मुलुकको ३९ औ प्रधानमन्त्री भएकोमा बधाई दिदैं उहााले प्रधानमन्त्री भएकै दिनबाट उहााको दिनगन्ती सुरु भईसकेको बतायनुभएको छ । शनिबार बिर्तामोडमा […]
(अच्युत रेग्मी) काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेविसङ्घमा आबद्ध महिलाले पार्टी नेतृत्वले महिलालाई हल्का रुपमा लिँदा महिलाको नेतृत्व विकास हुन नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घमा लामो समयदेखि सक्रिय रुपमा […]
काठमाडौँ । विगत छ वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आउनु भएकी गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा गर्नुभएको छ । गङ्गामायाले आज पत्रकारसँग कुराकानी गर्दै नयाँ प्रधानमन्त्री आएसँगै […]
काठमाडौँ । सरकारले राजनीतिक पृष्ठभूमि भएका प्रस्तावित राजदूतहरुको सिफारिस फिर्ता गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये संसदीय सुनुवाइ हुन बाँकी राजनीतिक पृष्ठभूमि […]
काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू हुने भएको छ । सङ्घको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि […]
काठमाडौं । नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीच बाटोमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल हिँडेर डेरा पुगेका छन् । बिहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुकेा शपथ ग्रहण कार्यक्रममा […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले […]