Aamsanchar

धर्म सास्कृति

को हुन विश्वकर्मा बाबा ? विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र […]

सोमवार, भदौ ३१, २०८१

वामन पुजन मन्त्र देवेश्वराय देवश्य, देव संभूति कारिणे। प्रभावे सर्व देवानां वामनाय नमो नमः।।जसले भगवान वामनको भक्ति र भक्तिपूर्वक आराधना गर्दछ, भगवान वामनले तिनीहरूलाई राजा बलिको संकटबाट देवताहरूलाई मुक्त गरे जस्तै सबै दुःखबाट मुक्त गर्नुहुन्छ। […]

आइतवार, भदौ ३०, २०८१

हरिपरिवर्तिनी एकादशीका अन्य नामहरु हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत […]

शनिवार, भदौ २९, २०८१

हिन्दू पात्रोका अनुसार प्रत्येक दिन कुनै न कुनै भगवानमा समर्पित हुन्छ। आज बिहिबारको बारेमा कुरा गरौं । यो दिन भगवान विष्णु र बृहस्पति प्रति समर्पित छ, जसलाई सबै देवताहरूको गुरु पनि भनिन्छ। ग्रहहरुको स्थिति अनुसार […]

बुधवार, भदौ २६, २०८१

बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ […]

मङ्गलवार, भदौ २५, २०८१

राधा जन्मोत्सव राधा जन्मोत्सवको पृष्ठभूमि राधाष्टमी सनातन हिन्दुहरूको पवित्र दिन हो । कृष्ण प्रिया राधाजीको जन्म भाद्र पद शुक्ल पक्षको आठौँ दिन भएको थियो । त्यसैले यो दिनलाई राधाष्टमीका रूपमा मनाउने गरिन्छ । भूमिबाट श्री […]

मङ्गलवार, भदौ २५, २०८१

महालक्ष्मी व्रतारम्भ क्षीरोदार्णवसम्भूता लक्ष्मीश्चन्द्र सहोदरा। व्रतोनानेत सन्तुष्टा भवताद्विष्णुबल्लभा।। अर्थात क्षीर सागरमा प्रकट भएकी लक्ष्मी, चन्द्रमा समान तेज भएकी माता र बिष्णु बल्लभा, मैले गरेको यस व्रतवाट सन्तुष्ट हुनुहोस् । भाद्रपदको शुक्ल अष्टमी आज भाद्रपदको शुक्ल […]

सोमवार, भदौ २४, २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तराष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् । सोमबार इन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । […]

सोमवार, भदौ २४, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका –४ कोटीहोममा रहेको भगवान विश्वकर्माको मन्दिर अब सर्वसाधारणको लागि औपचारिक रुपमा खुला हुने भएको छ । आँउदो असोज १ गते विश्वकर्मा पूजाको दिन विशेष पूजा अर्चना गरेर मन्दिर भक्तजनका लागि […]

सोमवार, भदौ २४, २०८१