Aamsanchar

धर्म सास्कृति

आईतवार र सप्तमी तिथि परेको दिनलाई रविसप्तमी भनिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूकापनि वन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने […]

आइतवार, पौष ११, २०७८

आज २५ डिसेम्बर । विश्वभर इसाई धर्मावलम्बीहरूका लागि आजको दिन विशेष दिन हो । किनकि आज हो, क्रिसमस डे । आजको दिन विश्वभर जिजसमा विश्वास राख्ने इसाई धर्मावलम्बीहरुले मात्र होइन, अन्य समुदायले पनि क्रिसमस डे […]

शनिवार, पौष १०, २०७८

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुरस्थित विहीवारे बजारको दुर्गा पाञ्चायनत मन्दिरमा आज देखि साताव्यापी १७ औं अनुष्ठानको उद्घाटन भएको छ । पुस ६ गतेदेखि १३ गतेसम्म आयोजना हुने ‘श्रीमद् नारद महापुराण’ को […]

मङ्गलवार, पौष ६, २०७८

आज काठमाण्डौ उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्हि मनाउँदै छन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्त्व बोकेको छ । योमरी पुन्हि अर्थात् पूर्णिमाबाट […]

आइतवार, पौष ४, २०७८

किराँतहरूको महान् चाड साकेलाको दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उँधौली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शब्दावलीहरूमा उँगो र […]

आइतवार, पौष ४, २०७८

पुस फासफुस । हामीमध्ये धेरैले यो भनाइलाई पक्कै पनि जीवनमा कुनै न कुनै एक समयमा सुनेका छौँ । आजबाट पुस महिनाको सुरुवात भएकाले हामीले सुरुमै यो भनाइलाई उद्धृत गरेका हौँ । फेरि वैज्ञानिक रुपमा पनि […]

बिहिवार, पौष १, २०७८

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि श्रीमद्भागवत अध्याय २ श्लोक ४७० अर्थात् काम गर्नुस् तर फलको अपेक्षा नराख्नुस् । तपाईंले जति फल पाउनु पर्ने हो, त्यति नै पाउनु हुन्छ । कहिले नै हार […]

मङ्गलवार, मंसिर २८, २०७८

श्रीमद्भागवत गीता महापुराणअनुसार मंसिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनव्र्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई […]

मङ्गलवार, मंसिर २८, २०७८